Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बन्दकर्ताले गरे नवलपरासीमा चाउचाउ बोकेको ट्रकमा आगजनी

\"fire१३ साउन, नवलपरासी । नवलपरासीको देवचुली–१५ प्रगतिनगरमा गएराति चाउचाउ लोड गरी रोकी राखेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार रोकी राखेको ग १ ख ४१११ नम्बरको ट्रकमा गएराति १ बजे आगलागी भएको हो । आगलागी कसरी र किन भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रकमा रु २४ लाख बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ । चौधरी गु्रपबाट चाउचाउ लिएर पोखरातर्फ हिँडेको ट्रक रोकी राखेको अवस्थामा आगलागी भएको हो । आगलागीको समयमा ट्रकमा कोही नरहेको प्रहरीले जनाएको छ । हिन्दूराष्ट्र घोषणाको माग गर्दै बन्द यसैबीच, हिन्दूराष्ट्र बचाउ अभियानले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने मागसहित गरेको बन्दले नवलपरासीसहित तीन जिल्लाको जनजीवनलाई प्रभावित गरेको छ । नवलपरासी, चितवन र रुपन्देहीमा बन्दको प्रभाव परेको छ । संविधानमा धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै तीन जिल्लामा बन्द आह्वान गरिएको हो । बन्दका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ भने बजारसमेत खुलेको छैन । हिन्दूराष्ट्रको माग गर्दै बिहानदेखि विभिन्न स्थानमा उनीहरु भेला भएका छन् । नवलपरासी जिल्लामा राजमार्ग अवरुद्धसहित बजारसमेत बन्द रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । बुटवल, भैरहवाबाट पूर्वका लागि छुट्ने कुनै पनि सवारीसाधन चलेका छैनन् । मोटरसाइकल छिटफुटरुपमा चलेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending