Life insurence
Khabar Dabali १४ श्रावण २०७८ बिहीबार | 29th July, 2021 Thu
Himalayan Golden detail page

कोदारी र लिपिङमा पहिरो पन्छाउन समस्या

खबरडबली संवाददाता

चौतारा । अरनिको राजर्मागअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकास्थित कोदारी र लिपिङमा गएको पहिरो पन्छाउन भूगोल र मौसमी समस्या देखिएको छ । अवरुध्द सडक सञ्चालन गर्न कोदारी बजारमाथि रहेको १०० घर रहेको बस्ती उच्च जोखीममा पर्ने देखिएकाले कठिनाई उत्पन्न भएको डिभीजन सडक कार्यालय दोलखाका जिल्ला  इन्जिनीयर बिजयकुमार महतोले बताए ।

गत ६ गते भोटेकोशी नदीले कटान गरेको कोदारीस्थित करीब ६० मिटर सडकलाई तीन दिन लगाएर ट्रयाक खेलीसकेकामा गए रातिको वर्षाले अझ बढी क्षेत्रफल तानेको हुँदा पहिरो फराकिलो हँदै गएको हो । सडक खुलाउन भित्ता काट्नुपर्ने र त्यसो गर्दा माथिको बस्ती उच्च जोखिममा पर्ने देखिएकाले विभागलाई जनकारी गराएको इन्जिनीयर महतोले बताए ।

असार २ गते लिपिङपुल नजिक करीब २५ मिटर सडक भास्सीएको हुँदा त्यो पनि खुलाउन समस्या देखिएकाले यथावत रहेको छ । त्यस क्षेत्रमा दैनिक पानी पर्नेक्रम रोकिएको छैन । वर्षातले नदीको बहाव बढेको हुँदा कटानको क्रम बढ्दै गएको छ ।

सडक खुलाउने प्रयास गर्दा गर्दै पनि भौगोलिक कठिनाइले समय लाग्ने बताइएको छ । दुई ठाँउमा सडक अवरुध्द भए पनि चीनबाट आयात भएका सामान दुई स्थानमा भरियाद्वारा बोकाएर कन्टेनरबाट राजधानी भित्रीईरहेको इन्जिनीयर महतोले जानकारी दिए । रासस

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्तारूढ गठबन्धनको बैठक सकियो, मन्त्री छान्‍ने जिम्मा दलका शीर्ष नेतालाई

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक सुरु भएको सकिएको हो । बैठकमा मन्त्रिमण्ड...

बर्खास्तमा परेका प्रदेश प्रमुख यादवको विदाई

बुटवल । संघीय सरकारबाट बर्खास्तमा परेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुधबार विदाई गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले यादवको विदा...

तीन जनाको पोखरीमा डुबेर मृत्यु

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयव...

सत्तारूढ गठबन्धनको बैठक को-को छन् ?

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...

प्रदेशका प्रमुखमा नियुक्त दिव्यनगरका दुई 'भाइ' : चुनावमा शेरचनले हराएका थिए गुरुङलाई

चितवन । फरक विचारको राजनीति जीवनयात्रामा रहेका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुन । सरकारले मङ्गलबार उनीहरू दुवैलाई लुम्बिनी र गण्डकी प्रद...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक-४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु ह...

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...

को को बन्दैछन् मन्त्री ? यी सांसदको छ मन्त्रीमा दाबी

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि का...

कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु

कालिकोट । कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । कर्णाली राजमार्ग अन्तर्गत शुभाकालिका गाउँपालिकाको एस मोडबाट कर्णाली नदीमा ट्रक खस्दा दुई ...

मन्त्रिपरिषद्‌ बिस्तारबारेमा छलफल गर्न बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्‍दै

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्‍दैछ । बैठक कांग्रेस सभापति तथा प्रधान...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy