काठमाडौँ । आफुभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएको भन्दै तत्कालिन हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गरेका छन् । शुक्रबार पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन त्रिपाठीले अस्वीकार गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा त्रिपाठीलाई दोहोर्याउन चाहे पनि अस्वीकार गरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाएका छन् ।
'जुनियरलाई उपप्रधानमन्त्री बनाएपछि मैले त्यो मन्त्रिमण्डलमा बस्नुको औचित्य देखिन्' त्रिपाठीले भने 'उहाँहरूला२ सफल कार्यालयको शुभकामना छ ।
शुक्रबार जसपाबा राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री, शरतसिंह भण्डारी- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, अनिल झा- खानेपानी मन्त्री, बिमल श्रीवास्तव- श्रम, रोजगार तथा सामाजिक मन्त्री, उमाशंकर अरगरिया- युवा तथा खेलकुद मन्त्री, लक्ष्मण लाल कर्ण- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, चन्दा चौधरी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, एकबाल मियाँ- वन तथा वातावरण मन्त्री, चन्द्रकान्त चौधरी - उर्जा राज्य मन्त्री र रेणुका गुरुङ- महिला राज्य मन्त्रीका रुपमा सरकारमा सहभागी भएका छन् ।
एमालेबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री रघुबीर महासेठले बन्दैछन् । त्यस्तै शेरबहादुर तामाङले स्वास्थ्य मन्त्री बन्दैछन् । माधवकुमार नेपाल समूहका यी दुबै जना केही समयअघि मात्रै ओली समूहमा भित्रिएका थिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल बढुवा भएका छन् । उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: