Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

बलिउडका ११ चर्चित विवादास्पद ‘सेक्स स्क्यान्डल’

\"SexScandals-750\"नयाँ दिल्ली । बलिउडमा गोपनियता भन्ने कुराको स्थान नै हुँदैन । जे पनि हुन्छ त्यो सबै सामू पर्दाफास हुने गर्दछ । बलिउड विभिन्न कारणले चर्चामा आइरहन्छ जसमध्ये सेक्स स्क्यान्डल पनि एक हो । बलिउडका अभिनेत्री मात्र नभई अभिनेता र फिल्म निर्माता पनि ‘सेक्स स्क्यान्डल’ जस्तो लज्जास्पद विवादमा फसिसकेका छन् । सेक्स स्क्यान्डलको सबैभन्दा ताजा उदाहण राष्ट्रिय अवार्ड विजेता अभिनेत्री श्वेता बसु हुन् । ‘मकडी’ फिल्मबाट लोकप्रियता हाँसिल गरेकी श्वेता बसुलाई जब देह व्यापार गरेको आरोपमा एक होटलबाट पक्राउ गरियो तब  उक्त खबर आगोसरी फैलियो । बलिउडमा यस्ता अरु पनि थप्रै अभिनेता र अभिनेत्री छन् जो ‘सेक्स स्क्यान्डल’ को शिकार भइसकेका छन् । \"1Bipasha-750\"बिपाशा बसुः सन् २०११ मा एक विवादास्पद टेप लिक भएको थियो जसमा अभिनेत्री बिपाशा बसु र राजनीतिज्ञ अमर सिंह बिच सेक्सुअल कुराकानी सुन्न सकिन्थ्यो । यद्यपी, उनले टेपमा रहेको महिलाको आवाज उनको नभएको स्पष्टिकरण दिएकी थिइन् । \"2प्रिया मिश्राः रानी मुखर्जीका फिल्म निर्माता भाइ राजा मुखर्जीमाथि पनि यस्तो आरोप लागेको थियो । उनले अभिनेत्री प्रिया मिश्रालाई यौन शोषण गरेको आरोप लागेको थियो । खबरका अनुसार प्रिया मिश्रा उनको एक फिल्मको स्क्रिप्ट सुन्न गएको बेला राजाले उनीमाथि यौन शोषण गरेको बताइएको छ । \"3साशा आघाः सलमा आधाकी छोरी जब रुसलान मुमताजलाई डेट गरिरहेकी थिइन् तब त्यतिबेला एउटा भिडियो लिक भएको थियो जसमा साशा कुनै पुरुषलाई किस गरिरहेकी देखिएकी थिइन् । रुसलानले त्यसपछि साशासँगको आफ्नो सम्बन्ध तोडेका थिए जबकी साशाले रुसलानले पब्लिसिटिको लागि उनको एमएमएस लिक गरेको बताएकी थिइन् । \"4PreetiJain-750\"प्रीति जैनः अभिनेत्री प्रीती जैन ले फेसनका निर्देशक मधुर भंडारकरमाथि फिल्ममा काम दिने बहानामा आफूलाइृ १६ पटक बलात्कार गरेको आरोप लगाएकी थिइन्। \"5गीतिका त्यागीः गीतिकाले ‘जली एल एल बी’ का निर्देशक सुभाष कपुरमाथि शारिरिक शोषण गरेको आरोप लगाएकी थिइन् जसपश्चात् उनलाई पक्राउ गरिएको थियो । गितिकाले पछि निर्देशकलाई थप्पड हानेको फोटो युट्युबमा हालेकी थिइन् । \"6शाहिद कपुर, करिना कपुरः यो जोडीले थुप्रै हिट फिल्म दिएको छ तर सन् २००४ मा लिक भएको एमएमएसले सबै कुरा परिवर्तन गरिदियो । यी दुबैले उक्त एमएमएस झुटो भएको बताएपनि त्यसले निकै लोकप्रियता हाँसिल गर्यो । \"7बिना मल्लिकः सन् २०१२ मा पाकिस्तानी अभिनेत्री बिा मलिकको एउटा भिडियो भाइरल भयो जसमा उनी एक नायकसँग देखा परेकी छिन् । पछि ती नायकको पहिचान रजन वर्माको रुपमा भयो जो फिल्म ‘जिन्दगी ५०–५०’ मा उनको सह–कलाकार थिए । \"8अश्मित पटेल–रिया सेनः यी दुबैको एमएमएस क्लिप अहिलेसम्मको सबैभन्दा विवादित स्क्यान्डल मध्येको एक हो । यस्तो भिडियोको धेरै कलाकारहरुले लुकाउन खोज्ने गर्दछन् भने अश्मितले बिग बसमा भएको बेला एमएमएस वास्तविक भएको स्विकार गरेका थिए । त्यसपछि भिडियो दोस्रो पटक भाइरल भयो । \"9पायल रोहतगीः बिग बसकी सहभागी समेत रहेकी पायलाको भनाई अनुसार जब उनी सांघाइमा अडिसन दिइरहेकी थिइन् तब निर्देशक दिवाकर बनर्जीले उनीसँग दुव्र्यवहार गरेका थिए । दिवाकरले उनको आरोपलाई अस्विकार गरेका छन् भने अनुराग कश्यपले पनि उनलाई साथ दिएका थिए  । \"10मनिषा कोइरालाः ९० को दशकमा मनिषा कोइरालाकी आमाले फिल्म निर्माता सुभाष घईले अभिनेत्रीमाथि यौन शोषण गरेको बताएकी छिन् । मनिषाले यो भनाईलाई त्यति ध्यान नदिई सुभाषसँग दोस्रो पटक बोल्न सुरु गरिन् । यद्यपी, यो कुरामा ध्यान दिन जरुरी छ किनभने मनिषाले सुभाषको ब्यानरको साथमा त्यसपछि कहिले पनि काम गरिनन् । \"11ममता कुलकर्णीः आफ्नो बोल्ड अभिनयका कारण छुट्टै पहिचान बनाउन सफल ममता कुलकर्णीले राजकुमार सन्तोषीले आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । यस्तो आरोपपछि ममताको करियर डामाडोल जस्तै भयो र कुनै पनि फिल्मनिर्माताले उनलाई काम दिन अस्विकार गरे  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending