बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । असन्तुष्टि जनाउँदै उनीहरूले आज पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरूमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही छन् ।
यसअघ दाङबाट नेकपाबाट उपनिर्वाचन जितेकी विमला वलीले माओवादी केन्द्रमा लाग्ने जानकारी प्रदेशसभालाई जनाकारी गराईसकेकी छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८१ - १५:३२
कोशीमा सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल
बैशाख ७ गते, २०८१ - १५:२५
झापा । झापामा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ रहेका छन् । उन...
बैशाख ७ गते, २०८१ - १४:११
काठमाडौं । काठमाडौंको गोकर्णेश्वकर नगरपालिका-५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित एकजना पक्रा...
बैशाख ७ गते, २०८१ - १३:५९
काठमाडौं । प्रहरीले बिभिन्न स्थानबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ गरेके छ । झापा, सुनसरी, बाँके र पर्साबाट प्रहरीले उनीहरूलाई पक्राउ...
बैशाख ७ गते, २०८१ - १३:४८
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ...
बैशाख ७ गते, २०८१ - १३:३७
सिन्धुली। सिन्धुलीमा सरकारी स्कुलको किताब बोकेको ट्रक दुर्घटना भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ७ भालुखोला नजिक विपी राजमार्गमा ट्रक दुर्घटना भएक...
बैशाख ७ गते, २०८१ - १२:२७
काठमाडौं । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौँमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा...
बैशाख ७ गते, २०८१ - १२:०४
काठमाडौं । इन्डोनेसियाको माउन्ट रुआङमा बुधबारदेखि लगातार ज्वालामुखी विष्फोट भइरहेको छ । यहाँ २४ घण्टामा ५ पटक ज्वालामुखी विस्फोट भएको छ । खतरालाई मध्य...
बैशाख ७ गते, २०८१ - ११:५७
घाइतेहरूको बाह्रबिसे अस्पतालमा उपचार जारी
बैशाख ७ गते, २०८१ - ११:५२
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्ष...
प्रतिकृया लेख्नुहोस्: