१) ज्वरो आउनु २) जाडो महसुस हुनु ३) मंशपेशिका वा जिउ दुख्नु ४) वाकवाक लाग्नु वा बान्ता हुनु ५) पखाला लाग्नु ६) स्वाद हराउनु ७) गन्ध थाहा पाउने क्षमतामा ह्रास आउनु
हाल केही दिन यता नेपाल वायु प्रदूषणको चपेटामा परिरहेको छ। नेपाल सरकारले केही दिन अगाडि बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर गरेर बिद्यालयहरु समेत बन्द गरेको थियो। तर दुर्भाग्यवश, यही बेला नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ।
हाल सरकारले डढेलोलाई वायु प्रदूषण हुनुको प्रमुख कारक मानेको छ। वायु प्रदूषण र कोरोना संक्रमण दुवैको शुरुवाती स्वास्थ्य समस्याहरु लगभग मिल्दो जुल्दो हुने हुँदा मानिसहरु प्रदूषणले कि कोरोना भाइरसले होला भनेर अलमलमा पर्ने गरेको पाइन्छ।
अनाश्यक रुपमा अस्पताल जाँदा कोरोनाको जोखिम त छदैछ। अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार यी निम्न लक्षणहरुको आधारमा कोरोना संक्रमण हो/होइन भनेर अनुमान गर्न सकिनेछ।
यी निम्न लक्षणहरु वायु प्रदुषणले (डढेलो) नभई कोरोना संक्रमणको कारणले हुन् सक्नेछ।
१) ज्वरो आउनु
२) जाडो महसुस हुनु
३) मंशपेशिका वा जिउ दुख्नु
४) वाकवाक लाग्नु वा बान्ता हुनु
५) पखाला लाग्नु
६) स्वाद हराउनु
७) गन्ध थाहा पाउने क्षमतामा ह्रास आउनु
तर यी निम्न लक्षणहरु भने दुवै वायु प्रदुषण (डढेलो) र कोरोना संक्रमणमा देखिन सक्नेछ।
१) खोकी (सुख्खा) लाग्नु
२) घाँटी दुख्नु वा खस खसाउनु
२) सास फेर्न अफ्ठ्यारो हुनु
३) टाउको दुख्नु
४) थकित हुनु
वायु प्रदुषण (डढेलो) तथा कोरोना संक्रमण दुवै हुँदा देखिने समान लक्षणहरु भए थप जानकारीहरु लिँदा छुट्याउन सहज हुनेछ। जस्तै, हालै कोरोना भाइरस फैलिरहेको ठाउँको भ्रमण इतिहास भए/नभएको, कोरोना संक्रमितसंग भेटघाट भए/नभएको वा संगै बस्दै आएको/नआएको, काम गर्ने स्थानमा कसैलाई संक्रमण पुष्टि भए/नभएको, कुनै सभा/सम्मेलन/पार्टी/उत्सव/समारोहमा सामेल भए/नभएको जस्ता प्रश्नहरु कोरोना संक्रमण हो/होइन भनेर छुट्याउन महत्वपूर्ण हुनेछ। त्यसपछि भने प्रयोगशाला परीक्षणको लागि पठाउन सकिने छ। प्रयोगशाला परीक्षणबाट मात्र कोरोना भाइरसको निदान गर्न सकिनेछ।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)
स्वास्थ्य खबरबाट साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: