Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ ।

सांसदहरुले दुई दिनभित्र चित्तबुझ्दो जावाफ नदिए निस्कासन गर्न सक्ने एक नेताले बताएका छन् । ती सांसदहरुलाई मंगलबार नै स्पष्टिकरण पत्र पठाउने तयारी भइरहेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले बताएका छन् । २७ जना सांसदले दुई दिनभित्र स्पष्टिकरण दिनु पर्नेछ ।

ती मध्ये माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल यस अघि नै निलम्बनमा परिसकेका नेता हुन् । चार जनालाई थप स्पष्टिकरण सोध्न लागेको हो भने अन्य सांसदलाई पहिलो पटक स्पष्टिकरण पत्र थमाउन लागिएको हो ।

१. झलनाथ खनाल
२.योगेशकुमार भट्टराई
३.रामकुमारी झाक्री
४.पवित्रा निरौला
५. झपट रावल
६. मेटमणि चौधरी
७. यज्ञराज सुनुवार
८. जीवनराम श्रेष्ठ
९. विरोध खतिवडा
१०. सोमप्रसाद पाण्डे
११. भवानी खापुङ
१२ नारायण खतिवडा
१३. जयकुमार राई
१४. गणेश पहाडी
१५. दीपकप्रकाश भट्ट
१६. हिराचन्द्र केसी
१७. पुष्पाकुमारी कर्ण कायस्थ
१८. कल्याणी खड्का
१९. लक्ष्मीकुमारी चौधरी
२०. सरलाकुमारी यादव
२१. कृष्णलाल महर्जन
२२. नीरादेवी जैरु
२३. मुकुन्द नेउपाने

यस्तै, पार्टीको हिव्प उल्लघंन गरी कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोर क्रस गर्ने ५ जना सांसदलाई पनि स्पष्टिकरण सोध्ने भएको छ । जसमा प्रकास ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र पछि नाम सच्याउने देवी ओली रहेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending