मेलम्ची। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु यही चैत ४ गते एउटै विमानमा काठमाडौँ आएका थिए ।
मङ्गलबार साउदी एयरवेजमा आएका यात्रुको विवरण सार्वजनिक भएपछि सिन्धुपाल्चोकका तीन जना रहेको खुलेको थियो । एउटै जहाज प्रयोग गरेका जिल्लाका तीनै जनाको विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । युवती आएको जहाजमा आएका सिन्धुपाल्चोकका तीन जना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लले जानकारी दिए । उनीहरुमध्ये एक होम क्वारेन्टाइनमा, एक काठमाडौँ जोरपाटीस्थित ह्वाइट गुम्बा र अर्का व्यक्ति स्वयम्भूको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताए ।
उनीहरुको परिवारलाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गरि सकिएको उनको भनाइ छ । यस्तै मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङकी ३५ वर्षीया युवती दुवईबाट भारत, काठमाडौं हुँदै गाउँ छिरेको सूचना प्राप्त भएपछि तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा ल्याउन जिसस संयोजक तामाङले अनुरोध गरेपछि मेलम्ची इलाका प्रहरीको अगुवाइमा हाल चिकित्सकको निगरानीमा रहेको प्रहरी निरीक्षक फलबहादुर तामाङको भनाइ छ ।
मेलम्ची १२ बाँसबारीका दुई युवा भारतबाट घर फर्केर निर्बाध हिंँडडुल गरिरहेकाले तिनलाई समेत नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गर्न लगाउन प्रहरी एकाइ खटाइएको उनको भनाइ छ । चौतारास्थित जिल्ला अस्पतालमा दुवईबाट घर फर्केका तीन जनालाई स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिसकिएको तामाङले जानकारी दिए।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: