Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

किर्तिमानै किर्तिमानका साथ वेस्ट इन्डिज द्वारा जिम्बाब्वे ७३ रनले पराजित

विश्वकप क्रिकेट २०१५ अन्तर्गत वेस्ट इन्डिज र जिम्बाब्वे बिचको खेल किर्तिमानहरुको साथ वेस्ट इन्डिजले   जिम्बाब्वे लाइ ७३ रनले हराएकाे  छ ।  खेलमा वेस्ट इन्डिजका क्रिस गेलले सार्वधिक रनको किर्तिमानी सहित धेरै  किर्तिमानी बनाएका छन् । यस्ता छन गेलका किर्तिमानीहरुः वेस्ट इन्डिजबाट एकै खेलमा सार्वधिक रन बनाउने खेलाडी वेस्टइन्डिजका खेलाडिहरु मध्य एउटै खेलमा सार्वधिक रन बनाउने खेलाडीको किर्तिमानी गेलको नाममा गएको छ । १९८४मा सर भिभ रिचर्डसले इंगल्इाण्ड विरुद्ध बनाएको १ सय ८९ रन नै अहिलेसम्मको वेस्ट इन्डिजको ठुलो रन रेकर्ड हो । सार्वधिक रन जिम्बाब्वेविरुद्धको खेलमा ३ सय ७२ रन बनाएको खेलमा क्रिस गेल एक्लैले मात्रै २१५ रन बनाएका थिए । यो आजसम्मकै सबैभन्दा बढी रन त हो नै, साथै उनि आफैले विश्वकपमा बनाएको पहिलो दोहोरो सतकको पनी किर्तिमानी हो । यस अघि १९९६ मा भएको विश्वकपमा दक्षिण अफ्रिकाका ग्यारी क्रिस्टनले युएई विरुद्ध १ सया ८८ रन बनाएका थिय । तर जित भने भएको थिएन । सार्वधिक छिटो दोहोरो सतक १ सय ३८ बल खर्चेर सार्वधिक छिटो दोहोरो सतक बनाउनेको किर्तिमानी समेत गेलको नाममा चढेको छ । यस अघि भारतिय ब्याट्सम्यान विरेन्द्र सेहवागको नाममा यो किर्तिमानी दर्ज थियो । सेहवागले १४० रनमा दोहोरो सतक बनाएका थिए । दोहोरो सतक बनाउने पहिलो गैरभारतिय एक दिवसिय क्रिकेटमा यसअघी तिनवटा दोहोरो सतक बनेका छन् । जुन सबै भारतिय खेलाडिका नाममा छन् । गेल पहिलो गैर भारतियको किर्तिमानी समेत आफ्नै नाममा दर्ज गर्न सफल भएका छन् । यस अघि रोहित शर्माले सार्वधिक २ सय ६४ रन, विरेन्द्र सेहवागले २ सय १९ र सचिन तेन्दुकरले अविजित २ सय रन बनाइसकेका थिए । सर्वाधिक छक्का प्रहार मा बराबरी एकै इनिङसमा सर्वाधिक १६ छक्का प्रहार गरेका गेलले यस अघि बनेका २ वटा कृतिमानि लाई बराबरी बनाएका छन् ।यस अघि भारतिय ब्याट्सम्यान रोहित शर्मा र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले यो किर्तिमानी बनाइसकेका थिए । सार्वधिक रनको साझेदारी मार्लन स्यामुएल्ससँग ३७२ रनको साझेदारी गरेका गेलले सबै भन्दा बढी रनको साझेदारी गर्ने किर्तिमानी समेत बनाउन सफल भएका छन् । यसअघी एकलिदवसीयमा सन १९९९ को विश्वकपमा भारतका राहुल द्रविड र सचनि तन्दुलकरले हैद्राबादमा न्युजिल्याण्ड विरुद्ध सार्वधिक ३ सय ३१ रनको साझेदारी गरेका थिए । एउटै खेलमा चार सय बढी छक्का गेल अन्तर्राष्ट्रिय खेलमा ४ सय १४ छक्का बनाएर सबैभन्दा बढी छक्का हान्ने खेलाडिमा दोश्रो नम्बरमा परेका छन् । पाकिस्तानका सइद अफ्रिदीका नाममा ४ सय ४३ छक्का हानेको रेकर्ड छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: