Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

गुल्मी । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम शुरु भएको छ । कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरुको आम्दानी वृद्धि गर्दै जीवनस्तर माथि उकास्ने उद्देश्यसाथ उक्त तालीमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताए ।

सातदिने आवासीय तालीमको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेशसभा सदस्य एवं विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपालमा कफीखेतीको प्रचुर सम्भावना भएको र यसको माग राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गएको बताए । उनले कफीलाई निर्वाहमुखी मात्र हैन यसलाई व्यवसायिमुखी बनाउँदै लैजान सकेमा यसले देशको अर्थतन्त्रलाई बलियो आधार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले पछिल्लो समयमा किसान कफीखेती उत्पादनमा लागे पनि उनीहरु अझै व्यवसायतर्फ उन्मुख हुन नसकेकोले स्थानीय सरकारले कफी उत्पादक किसानका लागि अनुदानको व्यवस्था गरेर कफीखेतीमा लाग्न प्रोत्साहित गरेको जानकारी गराए । तालीममा कफी विशषेज्ञले कफीखेतीलाई कसरी व्यवस्थित रुपमा अघि बढाउने, नर्सरी स्थापना कसरी गर्ने, बगैँचा निर्माण, बीउ र माउबोट छनौट, बीउ सङ्कलन, ब्याड तयारी कफीमा लाग्ने रोग किराको चिनारी, कफी सङ्कलन, प्रशोधन र बजारीकरणलगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक रुपमा तालीम उपलव्ध गराइने बताइएको छ ।

तालीममा सहभागिताका लागि बाह्य अनुसन्धान महाशाखा खुमलटारले गोरखापत्र र परिषद्को वेबसाइट मार्फत आवेदन माग गरी प्राप्त आवेदनमध्येबाट मूल्याङ्कनका आधारमा १४ जिल्लाका २५ कफी कृषकलाई छनौट गरी तालीममा सहभागी गराइएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रविधिक अधिकृत शम्शेर बस्नेतले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending