Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

जीवन जोखिममा राखेर तुईनबाट भेरी वारपार

\"tuen\"२१ असार, जाजरकोट । वर्षौंदेखि भेरी नदीमा पुल नबन्दा जाजरकोटको डाँडागाउँ र रुकुमको घेत्माका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य छन् । सरकारले ४ वर्ष पहिले देशभरबाट तुइन हटाउने घोषणा गरे पनि पुल नबन्दा जाजरकोटको डाँडाँगाउँ र रुकुमको घेत्माबासीलाई तुइन प्रयोग गर्नुको विकल्प छैन । तुइनको यात्रा हिउँदमा भन्दा वर्षामा झन् बढी जोखिमपूर्ण हुने गरेको छ । तुइनबाट नदी वारपार गर्दा वर्षेनी मानिसहरुको अकालमा ज्यान जाने गरेको छ । ‘वर्षौंदेखि पुल बनाइदिन माग गरे पनि कसैले सुनेन,’ डाँडागाउँ १ ठूलाबगरका कालीबहादुर घर्तीले भने, ‘पायक पर्ने स्थानमा पुल छैन, तुइन नचढेर के गर्नु ? यी ठाउँमा दैनिक उपभोग्य वस्तुका मालसामान पनि तुइनबाटै भेरी तराउने गरिएको छ । त्यस्तै स्कुल जाने विद्यार्थीले समेत तुईनबाटै वारपार गर्नुपर्छ । तुईनमा चढेर खोला तर्न महिला र बालबालिकालाई कठिन हुने गरेको छ । गाउँका मानिस बिरामी पर्दा तुईनबाट तार्न थप समस्या हुने गरेको स्थानीयको भनाइ छ । डाँडागाउँका ठुलाबगर, पाली, कल्पत, जुरेली र रुकुमका घेत्मा, बाँकेजिउला, पिपलचौर, छेपारेलगायतका गाउँका बासिन्दालाई दैनिक उपभोग्य मालसामान ओसारपसार गर्न, औषधि उपचार गर्नसमेत सास्ती हुने गरेको छ । भेरी नदीमा स्थानीयको पायक पर्ने स्थानमा पुल नहुँदा जाजरकोट, रुकुम, सल्यान, सुर्खेतका बासिन्दाले विभिन्न ठाउँमा तुइनबाट भेरी तर्ने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending