Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

चाणक्य नीतिः यी कामहरु नगर्नुहोस्, नत्र हुनसक्छ मृत्यु

\"chanakya-niti\"१६ असार । भनिन्छ, मृत्यु जहिले पनि आउनसक्छ त्यसकारण जीवन  र मृत्युको सही समय पुष्टि गर्न सजिलो छैन । तर संसारका कूटनीति र अर्थशास्त्रको ज्ञान दिने आचार्य चाणक्यले केही यस्ता कुराहरुको बारे बताएका छन् जसले तपाईंको मृत्युको बारेमा सटिक इशारा गर्ने गर्दछ । आचार्यले यस्ता केही गर्न नहुने कामका बारे बताएका छन् जसका कारण तपाईंको अचानक र छिटो मृत्युको सम्भावना तीब्र हुन्छ ।  राजा र कुनै सत्तासँग झगडाः आचार्यका अनुसार बुद्धिमान व्यक्ति राजा वा प्रशासनसँग कहिले पनि जोरी खोज्दैन किनभने उनीहरुलाई थाहा छ कि यस्तो गर्दा उनको प्राण जुनसुकै बेला संकटमा पर्नसक्छ । राजा अथवा कुनै ठूला अधिकारीको बिरोध गर्नु हाम्रो लागि खतरा हुन्छ । आफ्नो आत्मालाई पनि नगर्नुहोस् अनादरः हामीले आफ्नो आत्मालाई कहिले पनि अनादर गर्नु हुँदैन । आचार्यको भनाई अनुसार जो मानिसले आफ्नो शरिरलाई वास्ता गर्दैन, खानपिनमा ध्यान दिँदैन र सरसफाइलाई नजरअन्दाज गर्छ भने उक्त व्यक्तिको कुनै पनि समयमा मृत्यु हुनसक्छ । शास्त्रका अनुसार मनुष्य आफ्नै सबैभन्दा ठूलो मित्र र शत्रु हुन्छ । त्यसकारण हामीले कम्तीमा पनि आफैंलाई ख्यालमा राख्नु आवश्यक छ । आफूभन्दा बलवान् व्यक्तिसँग शत्रुता नमोल्नुहोस्ः मानिसहरुले मित्रता र शत्रुता पनि निकै सोचर गर्नुपर्ने हुन्छ । हामीले बिना कारण कुनै बलवान व्यक्तिसँग झगडा मोल्नु हुँदैन किनभने यस्तो गर्दा मानिसको धनको साथसाथै ज्यानको पनि हानी हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending