Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

चितवनमा ज्ञानेन्द्र शाही र लेनिन विष्ट लखेटिए : झडपका क्रममा दुवै घाइते

काठमाडौं । चितवनका सर्वसाधारणले ज्ञानेन्द्र शाहीलगायतको कार्यक्रम बिथोलेर शाही र लेनिन विष्टलाई हातपात गरेका छन् ।

शाहीले आयोजना गर्न खोजेको कार्यक्रमस्थल चौबिस कोठीमा सर्वसाधारण, युवा तथा विद्यार्थीले विथोल्नुका साथै शाही र विष्ट माथि हातपात गरेका हुन् ।

उपचारका लागि अस्पतालतर्फ लगिएको शाही र विष्टको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

निकै प्रचारका गरिएको कार्यक्रममा ज्ञानेन्द्र शाहीलगायत उनका समर्थक र केही अन्य व्यक्तिहरु सहभागी थिए ।कार्यक्रम आयोजना गर्न थालेपछि सर्वसाधारणले त्यसको प्रतिवाद गरेका हुन्। ‘चितवन तिम्रा मुख छोड्ने थलो होइन’ युवाहले उनीहरुको कार्यक्रम विथोलेका हुन् ।

स्थानीयले ज्ञानेन्द्र शाहीको व्यानरलगायतका सामग्री फालेका छन् । स्थानीय र ज्ञानेन्द्र शाहीबीच झडप हुने सम्भावना देखेपछि प्रहरीले कार्यक्रम नगर्नु भनेको थियो ।

शाही पक्षले जवर्जस्ती कायृक्रम गर्न थालेपछि प्रहरीले कार्यक्रम गर्न रोकेको थियो । प्रहरीले रोकेलगत्तै जर्वजस्ती गरीरहेका शाही र लेनिन विष्टलाई स्थानीय युवाहरुले हातपात्र गर्नुको साथै लखेटेका हुन् ।

अहिले अवस्था नियन्त्रणमा रहेको चितवनका एसपी दान बहादुर मल्लले जनाए ।

यसअघि ललितपुरमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलन समेत बिथोलिएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: