Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

खुला दिसामुक्त राष्ट्र घोषणा हुने : ४० लाख मानिस बस्ने काठमाडौंमा २६ सार्वजनिक शौचालय !

काठमाडौं । नेपाल सरकारले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी गरेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएको हो।

असोज १३ गते सम्माननीय प्रधानमन्त्रीको प्रमूख आतिथ्यतामा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट २०६८ मा लोकार्पण भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त घोषणा कार्यक्रमले व्यापकता पाएको थियो। यो कार्यक्रम ल्याएपछि नेपालको कास्की जिल्लालाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो।

यही क्रमलाई पछ्याउँदै खाने पानी मन्त्री बीना मगरको नेतृत्वमा अहिले ७७ वटै जिल्ला खुला दिसामुक्त भइसकेको सन्दर्भ पारेर नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको हो। सो कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नेपाललाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागेको भएपनि आवश्यक तयारी भने देखिन्न । काठमाडौं उपत्यकामा ४० लाख भन्दा बढी मानिसहरु बस्ने भएपनि जम्मा २६ वटा मात्रै सार्वजनिक शौचालयहरु छन् । ति पनि सबै प्रयोग गर्न सक्ने अवस्थामा छैनन् ।

मन्त्रालयहरुले लोकप्रिय कार्यक्रम घोषणा गर्ने तर लागु गर्नका लागी तयारी नगर्ने रोग पुरानै हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: