Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पसिना पुछ्दै चीनियाँ विदेशमन्त्री टुँडिखेलका भूकम्पपीडितलाई भेट्न पुगेपछि....

\"Chiniya-bidesh-mantri_20150625013259\"१० असार काठमाडौं । चीनियाँ विदेशमन्त्री वाङ यीले भूकम्पपीडितहरु बसेको राजधानीको टँडिखेलमा भ्रमण गरेका छन्  । उनले निरिक्षणको क्रममा भूकम्पपीडितसँग अन्र्तक्रिया समेत गरेका छन् । नेपालको पुनर्निर्माणको लागि सहयोग घोषणा गर्न राजधानी आएका उनलाई भूकम्प पीडितले सहयोगको याचना समेत गरेका थिए । चर्को गर्मिको प्रवाहा नगरि चीनियाँ विदेशमन्त्री यी त्यता पुगेका थिए । राजधानीको टुँडिखेल चौर सँधै झैँ भूकम्प पछाडी टेन्टहरुले भरिएका थिए । उनी पुगेपछि भूकम्पपीडित आफूहरुलाई उठाउन आएको होकी भन्दै आतंकीत बनेका थिए । सेनाको जवान मार्फन चीनियाँ विदेशमन्त्री भएको थाहा पाएपछि उनीहरु निकै खुसी बनेका थिए । अरलाइन्सको विल्डिङको अगाडिबाट प्रवेश गरेका उनले मध्य भागमा रहेको दुई टेन्टमा पसेर भित्रको अवस्था समेत हेर्दै पसेका थिए । ‘हामी सहयोग गर्न तयार छौँ । चीन नेपालको सच्चा र सहयोगी छिमेकी हो । तपाईंहरुको यो दुस्खमा साथ दिन हामी तयार छौं । तपाईहरुको घर पनि बनाईदिन्छौं ।’  उनले भने ‘हामी तपाईंहरुलाई नेपाल सरकार मार्फत विशेष सहयोग गर्न चाहन्छौं ।’ उनले नेपालले छिट्टै भौतिक पूर्वाधार विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे । ‘नेपालले अब भौतिक पूर्वाधार विकासमा ठूलो फड्को समेत मार्न सक्छ ।’ उनले भने,‘अहिले पनि भरखर चीन सरकारको तर्फबाट सहयोग घोषणा गरेर आएका छौं । आफूहरुले यस्तो दुःखको बेला सहयोग गर्नु आवश्यक रहेको उनको भनाई थियो । टुँडिखेलमा चाइनाको सहयोगमा राखिएको टेन्ड देखेपछि उनी निकै खुसी बनेका थिए । चीनियाँ सहयोगमा राजधानीको टुँडीखेल लगायतका क्षेत्रमा टेन्ड राखेर भूकम्पपीडितलाई राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies