Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

घट्दै छन् सरकारी विद्यालयमा पढ्ने, ५५ विद्यार्थी पाँच शिक्षक

१० असार, दाङ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या निकै कम रहेको तुलसीपुर नगरपालिका–१० क्वाङीमा रहेको जनकल्याण प्राविले पुष्टि गरेको छ । विसं २०५७ मा स्थापना भएको सो विद्यालयमा अहिले ५५ जना मात्र अध्ययनरत छन् । तुलसीपुर नगरपालिकाले सो विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु एक लाख विद्यालयलाई प्रदान गरेको र सो रकमबापत के कति काम भएको छ भन्नेबारेमा बुधबार अनुगमनका क्रममा त्यहाँ पुग्दा विद्यार्थीको सङ्ख्या थाहा भएको हो । नगरपालिकाको सुगम ठाउँ, बजारदेखि केही टाढा र चारैतिर घनाबस्ती र थारु समुदायको बाहुल्यता रहेको उक्त स्थानमा रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या देखेपछि अनुगमनमा पुगेका नगरपालिकाका कार्यकारी प्रमुख, दलका प्रतिनिधि पनि अचम्म परेका थिए । विद्यालयका शिक्षक नुमबहादुर बस्नेतले दिनुभएको जानकारीअनुसार कक्षा १ मा १०, कक्षा २ मा ६, कक्षा ३ मा ९, कक्षा ४ मा १४ र कक्षा ५ मा १० जना रहेका छन् । ती विद्यार्थीलाई पढाउनका लागि पाँच शिक्षक शिक्षिका र एक कार्यालय सहयोगी रहेका छन् । अभिभावकले सरकारी विद्यालयमा पढाउन नचाहँदा विद्यार्थीको सङ्ख्यामा कमी आएको विद्यालयले जनाएको छ । तर स्थानीय शिक्षाप्रेमी छवी चौधरीले भने, ‘आफूहरुले विद्यार्थी सङ्ख्या बढाउन शिक्षण सिकाइलाई सुधार गर्न, घरदैलो कार्यक्रम राख्ने, विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठाइ सुचारु गर्न पटकपटक सुझाव दिएको तर विद्यालय प्रशासनले बेवास्ता गरेको बताए ।’ उनले भने– यति ठूलो गाउँमा पनि बर्सेनि विद्यार्थी घट्दै जाँदा शिक्षा कार्यालय पनि बेखबर भएर बसेको छ । गत वर्ष ७७ जना र सोभन्दा अगाडि ९० जना छात्रछात्राले अध्ययन गरेको तथ्याङ्क विद्यालयमा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies