एजेन्सी। भारतीय क्रिकेट टिमका पूर्व ओपनर गौतम गम्भीरपछि भारतीय जनता पार्टी (भाजपा) को नजर महेन्द्र सिंह धोनीमाथि परेको छ । पूर्व केन्द्रीय मन्त्री एवं भापजा नेता संजय पासवानले महेन्द्र सिंह धोनीले चाँडै नै क्रिकेटबाट सन्यास लिएर भाजपाको सदस्यता ग्रहण गर्ने दाबी गरेका छन् । यसबारे उनको धोनीसँग थुप्रै पटक भेटघाट र कुराकानीसमेत भइसकेको जानकारी दिएका छन् ।
संजय पासवानले एक भारतीय मिडियासँगको कुराकानीमा महेन्द्र सिंह धोनीले क्रिकेटमार्फत् देशको निकै सेवा गरेको र अब उनले क्रिकेटबाट सन्यास लिएर राजनीतिमा प्रवेश गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यसबारे थुप्रै पटक कुरा भइसकेकाले आशा छ कि उनले यो दिशामा चाँडै नै निर्णय लिनेछन् ।’
स्मरण रहोस्, चुनाव अघि भाजपाले जनसम्पर्कमार्फत् देशका महत्वपूर्ण हस्तीसँग भेटघाट गरेको थियो । यो अभियानलाई पार्टीले ‘सम्पर्क फर समर्थन’ नाम दिएको थियो । यो अभियान अनुरुप भाजपाका अध्यक्ष अमित शाहले महेन्द्र सिंह धोनीसँग भेटघाट गरेर उनीहरुलाई मोदी सरकारको उपलब्धि र आफ्नो पार्टीको विचारबारे अवगत गराएका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: