काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको अगुवाइमा मंसिरको ५ र ६ गते काठमाडौंमा ऊर्जा सम्मेलन हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को आयोजनामा हरेक वर्ष हुँदै आएको ऊर्जा सम्मेलनको यो सातौं शृंखला हो।
आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - विगतका उपलब्धिबारे समीक्षा गर्दै भविष्यमा नयाँ अवसर खोज्न हरेक वर्षजसो ऊर्जा सम्मेलन आयोजना हुँदै आएको छ। निर्वाचन सम्पन्न भई तीन तहका सरकार गठन भएपछि तीनै तहका सरकारले नयाँ अवसर सिर्जना गरेका छन्।
आन्तरिक बजारलाई नियमन गर्न तथा बाह्य बजारमा विद्युत् व्यापारलाई सहजीकरण गर्न विद्युत् नियमन आयोगको स्थापना भई सञ्चालनमा आएको हो। ग्रिडमा आधारित विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत पुगेको छ। निजी क्षेत्रबाट थप ३००० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको चरणमा छन् भने २,५०० जति निर्माणपूर्वको (सर्वेक्षण तथा उत्पादन लाइसेन्स) चरणमा छन्।
ऊर्जा सम्मेलनमा जलविद्युत् विकासकर्ता, सरकार, नियामक निकाय, विद्युत् प्राधिकरण, विकास साझेदारलगायत ऊर्जा क्षेत्रका सरोकारवालाको बृहत् सहभागिता हुने बताइएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: