Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

यसकारण बाबुरामलाई प्राधिकरणको नेतृत्व दिनुपथ्र्यो

\"devendra\"७ असार काठमाडौं, एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईका निकट मानिने एमाओवादी नेता देबेन्द्र पौडेलले भट्टराईलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणको नेतृत्व दिनुपर्ने बताएका छन् । आईतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले प्रधानमन्त्रीलाई प्राधिकरणको नेतृत्व दिने कुरा गलत भएको समेत सार्वजनिक गरेका छन् । ‘क्षमता,योग्यता र इच्छाशक्तिको अनुसारको जिम्मेवारी नपाउनु र नदिनु हामी नेपालीहरुको नियति नै हो ।’ उनले लेखेका छन्, ‘तरपनि योग्य व्यक्तिहरुलाई जिम्मेवारी दिँदा देश बन्न सक्छ भने हामी किन संकिर्ण र स्वार्थी बन्न सक्छौं ?’ उनले आफ्नो पार्टी उपाध्यक्ष भट्टराईलाई प्राधिकरण नेतृत्व दिनुपर्नाका विभिन्न ६ कारणहरु समेत उल्लेख गरेका छन् । उनले उल्लेख गरेको कारणहरु यस्ता छन् : १. केही गर्नुपर्छ भन्ने प्रवल इच्छाशक्त्ति भयकाले २. सम्बन्धित विषय विज्ञता भएकोले ३ . अन्तराष्ट्रिय शक्तिकेन्द्रहरु संग सन्तुलन मिलाउन सक्ने भयकाले ४ . अर्थप्रणालीको पनि राम्रो जानाकार भयको र वजेट जुटाउन सक्ने भयकाले ५. अहोरात्र खट्न सक्ने र काम गर्न सक्ने भएकाले ६ . तुलनात्मक रुपमा इमान्दार र नैतिक भएकाले
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending