Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सावधान ! दुध पिउँदा लाग्नसक्छ एड्सजस्ता थुप्रै गम्भीर रोग !

\"human-milk\"६ असार । अहिलेसम्म हामीले दुधले स्वास्थ्यमा पुर्याउने फाइदाको बारेमा पढेका छौं तर अब दुध मानिसहरुका लागि निकै खतरनाक हुने बताइएको छ । हो, तपाईंले सही सुन्नुभयो । अनलाइनमा बिक्रि भइहरेको मानिसको दुधले मानिसहरुका लागि विभिन्न खतरा निम्त्याउने गर्दछ । विशेष वेबसाइट र सोसल मिडिया समूहले महिलाहरुको स्तनबाट निकालिएको दुधलाई खाँचो परेका व्यक्तिसम्म पुर्याउने गर्दछ । यो उत्पादनको नाम ‘लिक्विड गोल्ड’ राखिएको छ । लण्डनको क्विन मेरी युनिभर्सिटीको समूहको दाबी अनुसार यो दुध पाश्चरीकृत नभएका कारण यसमा ब्याक्टेरियाको आशंका गरिएको छ । दुधको कारोबार गर्ने कम्पनीको दाबी अनुसरा यसबाट मानिसको रोग प्रतिरोधाक क्षमतामा वृद्धि हुने गर्दछ र रोगबाट लड्ने क्षमता बढ्छ । \"human-milk2\"साे विषयमा युनिभर्सिटीको एक समूहको भनाई अनुसार यो दाबी मानिसहरुलाई झुक्याउने किसिमको छ र यो क्यान्सर रोगीहरुको लागि खतरनाक हुनसक्छ । दुई पार्टीबिच आपसी सहमतीमा किनिने भएका कारण मानिसको दुध बेच्ने प्रक्रियाको बारेमा केही जानकारी उपलब्ध छैन । बाटर्स एण्ड द लण्डन स्कूल अफ मेडिसिन एण्ड डेन्टिष्ट्रिका डाक्टर सारा स्टिलले बीबीसीलाई दिएको जानकारी अनुसार मानिसको दुध किनबेच गर्ने मानिसहरुको संख्या संसारभरी बढ्दो छ । द रोयल सोसाइटी अफ मेडिसिनको पत्रिकामा छापिएको एक रिपोर्ट अनुसार गलत तरिकाले दुध निकाल्ने र त्यसलाई जम्मा गर्ने भएका कारण अनलाइन बेचिने ९३ प्रतिशत मानिसको दुधमा ब्याक्टेरिया पाइएको छ । जसका कारण यो दुधबाट हेपाटाइटिस बी र सी, एचआइभी र सिफिलिसजस्ता रोगहरु हुनसक्ने आशंका व्यक्त गरिएको छ । जो महिलाको स्तनबाट पर्याप्त दुध आउँदैन उनीहरुको बच्चाको लागि दुधको यो कारोबारको सुरुवात गरिएको थियो । पछि यसले स्वास्थ्यलाई पुर्याउने फाइदाका कारण अरु मानिसहरुले पनि यसको प्रयोग गर्न थाले ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies