Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अनुदानमा पाएको ९८ थान सोलार गायब

काठमाडौं, काठमाडौं महानगरपालिकाका लागि चिनिँया सरकारले अनुदानस्वरुप दिएको ९८ था सौर्य सडकबत्ती गायब गरिएको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–ऐतिहासिक तथा सहरी क्षेत्र विकासका लागि भन्दै चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले महानगरपालिकालाई गत भदौमा ९८ थान सौर्य सडकबत्ती अनुदानस्वरुप प्रदान गरेको थियो । बेपत्ता भएका सौर्य सडकबत्तीको मुल्य नेपाली बजारमा प्रतिगोटा दुई लाख पचास हजार रुँपैया पर्छ । यस हिसाबले बेपत्ता भएका बत्तीको कुल मूल्य  दूई करोड ४५ लाख रुपैँया हुन्छ । यस विषयमा महानगरपालिकाका कार्यकारी अधिकृत पुर्णभत्त तण्डुकारलाई कमृचारीहरुले आइतबार बिहान १० देखि १ बजेसम्म घेरेका थिए । कर्मचारीको दबाब पछि तण्डुकारले सबै विभागिय प्रमुखहरु कार्यकक्षमा बोलाए । तर भौतिक निर्माण विभागका प्रशासन अधिकृत रामप्रसाद पौडेल भने गएनन् । तण्डुकारले पौडेललाई फोन सम्पर्क गरेपनि उनले फोन समेत उठाएका छैनन् । बेपत्ता बत्ती क्लबमा बाटोबाटै बेपत्ता पारिएको महानगरपालिको बत्ती घट्ट्कुलोस्थित घट्टेकुलो विकास समाजको खेलकुद तथा सभाहलमा भेटिएको छन् । नयाा पत्रिका सहकर्मी पुग्दा सभाहलमा सौर्य प्यानलमध्ये ५ थान प्रयोग भएको अवस्थामा भेटिएका छन् । बााकी आठ थान सभाहलको कम्पाउण्डमा बेवारिसे अवस्थामा भेटिएका छन् । प्रयोग गरिएका सौर्य प्यानल सडकमा धुलोले मैलो देखिएका छन् । प्यानलमा विद्युतको तार जोडेर हलभित्र लगेको देखिन्छ । कम्पाउण्डमा भेटिएका प्यानल भने भुईमै ठड्याएर राखिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: