Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

तस्कर छुटाउन प्रहरीको गाडी तोडफोड

काठमाडौं, ४ जेठ। प्रतिबन्धित लागू औषध चरेशसहित पक्राउ गरेर भारतीय नागरिक देविदिन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा थुनेपछी आक्रोशित नरैनापुरका स्थानियले बांकेमा प्रहरीको गाडी तोडफोड गरेका छन्।

सयौंको संख्यामा आएका स्थानियले गएराति प्रहरी कार्यालय घेराउ हाली गाडी तोडफोड गरेको डिएसपी प्रकाश सापकोटाले बताए। स्थिती नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड हवाई फायर गरेको छ। त्यसक्रममा एकजना प्रहरी र केही स्थानियबासी घाइते भएका छन्।

भारतसँग जोडिएका नयाँ गाउँ, खयर भट्टी लगायतका गाउँहरुको अवस्था र राज्यले सहयोग गर्नुपर्ने प्राथमिकताका योजना बनाउन स्थलगत अनुगमनका शिलशिलामा त्यहाँ गुगेकी प्रदेश सभा सदस्य कृष्णा केसी चढेको गाडीमा पनि आगजनी प्रयास भएको छ।

प्रदेश ४ की सांसद कृष्णा केसी नमूनालाई सीमावर्ती क्षेत्रबाट आएका स्थानियहरुले चार घण्टासम्म घेराबन्दी हालेर नियन्त्रणमा लिएका थिए। उनीहरुले घेराबन्दीमा पारेर पक्राउ परेका भारतीय नागरिक नछुटाएसम्म नछाडने भन्दै नियन्त्रणमा लिएका थिए।

पत्रकार सम्मेलनमा साँसद नमूनाले सीमावर्ती क्षेत्रमा असुरक्षा बढ्दो देखिएकाले राज्यले सुरक्षा संयन्त्र बढाउनुपर्ने बताइन्। आफूले यस विषयमा सरकार समक्ष कुरा राख्ने उनको भनाई थियो। सीमावर्ती क्षेत्रबाट आएका स्थानियहरुले पक्राउ परेका विकको रिहाईको माग गर्दै प्रहरी चौकी तोडफोड गर्न थालेपछि गएरात हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

स्थानीय हाटबजारमा पसल थाप्दै आएका देविदिनलाई नेपालगन्जबाट गएको साधा पोशाकको विशेष प्रहरी टोलीले ठूलो परिमाणको चरेश सहित नियन्त्रणमा लिएको थियो।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies