काठमाडौं । कर्मचारी व्यवस्थापन सम्बन्धमा समय–सयमा कर्मचारी र मन्त्रालयबीच द्वन्द्व हुँदै कर्मचारी व्यवस्थापन लगभग टुंगिएको छ । कर्मचारी समायोजन टुंगिएसँगै मन्त्रालयले स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको संख्या पनि संकलन गरिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चाँडै फास्ट ट्र्याकबाट यही साउनभित्र स्थानीय तहमा कर्मचारी पठाउने बताएका छन् । उनले स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीको संख्या संकलन भइसकेकाले चाँडै नै स्थानीय तहमा कर्मचारी अभावका कारण उत्पन्न समस्या हल गर्न आपूm लागेको बताएका छन् ।
नेपाल एकात्मक प्रणालीबाट संघात्मक प्रणालीमा संविधान जारी भएसँग गइसकेको छ । देश संघात्मक भएसँगै आमनागरिकमा एक किसिमको उत्साह छाएको थियो । तर, समय व्यतीतसँगै आसातीत उपलब्धि हासिल हुन नसक्दा केही निराशा छएको छ । गाउँगाउँमा पुगेका सात सय ५३ स्थानीय तह र सात सय प्रदेशबाट दिने सेवासँग निराशा छन् ।
दलहरूले विगतमा गरेका वाचाअनुसार गाउँमा सिंहदरबारसँगै सरकार त पु¥याए तर सरकारबाट प्रवाह हुनुपर्नेजति सेवा प्रवाह, आवश्यक भौतिक संरचना भने पु¥याउन सकेका छैनन् । स्थायी सरकार भनी चिनिने निजामती कर्मचारीको पद रिक्त छ ।
केही प्रदेश र स्थानीय तहले पटक–पटक आपूmलाई आफ्ना लागि कर्मचारी भर्नासम्बन्धी अधिकार दिन आग्रह गरे पनि केन्द्रबाट त्यो अधिकार स्थानीय तहलाई विभिन्न बाहना देखाएर हस्तान्तरण गर्न सकेको छैन । जसले गर्दा राज्य पुनर्संरचना भएको चार वर्ष पुग्नै लाग्दा पनि स्थानीय तह लगभग कर्मचारीविहीन छन् । एकै कर्मचारीले ३÷४ वटा वडा तथा गाउँपालिका हेर्नुपर्ने अवस्था छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: