Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सरकारको आर्थिक दृष्टिकोण नै देखिएन

\"\"यो त नीति तथा कार्यक्रम जस्तो नै देखिएन । हिजो पाँच लाखलाई रोजगारी दिन्छु भन्ने । अहिले पनि त्यहि भन्ने । हिजोको नतिजा के भयो ? त्यसको कुनै कहिं कतै शोधखोज नगर्ने । कहाँ पुग्ने, कुन बाटोबाट जाने केहि ठेगान छैन् । होइन नीति तथा कार्यक्रम भनेको त सरकारको हिंड्ने बाटो हो । यो त पुरै अलमलमा छ । सुत्केरीलाई उद्दार गरेको पनि नीति तथा कार्यक्रममा समेटिएको छ । यो त सामान्य सरकारको दायित्व हो । यसलाई पुरै त्यस्तो प्रचार गर्नु आवश्यक थिएन । यसले त सरकारले केहि कामै गर्न नसकेको जस्तो देखिन्छ । गतिलो उपलब्धि नभएपछि यस्तो कुरालाई चर्चा गरियो । किन आर्थिक सुचांकहरु राम्रो देखिएन ? किन रोजगारीका अवसरहरु सिर्जना भएनन् ? किन स्वदेशी तथा विदेशी लगानीकर्तालाई उत्साहित गराउन सकेनौं ? खै उल्लेख गरेको ? यो नीति तथा कार्यक्रममा दृष्टिकोण पनि छैन् ? उहाँहरुले भन्ने गरेको दृष्टिकोण पनि देखिन्न । भाषण सहि नहोस् । एउटा कर्मकाण्डी मात्रै भयो । सामाजिक सुरक्षाको भत्ता दिनुपर्छ तर हाम्रो अर्थतन्त्रले कतिको धान्छ । त्यसको अध्ययन हुनुपर्छ । प्रधानमन्त्री ज्यूले पूर्वपश्चिम रेल, पानीजहाज के–के भन्नुभाको छ अनि थियो । ति के–के भए ? कति प्रगति भए ? हुन नसकेको के कारणले सकेनन् ? खै कहिँ प्रष्ट छैन ? भएका आयोजनाहरु पुरा हुनुपर्ने किन पुरा भएका छैनन् । न यो वर्ष भूकम्प आएको छ, न नाकाबन्दी, न बन्द हड्ताल, न आन्दोलन भएका छन् । केहिपनि समस्या छैन भने किन काम भएका छैनन् । कुन बाटोमा हिंड्ने भन्ने कुरामा सरकार पुरै अलमलिएको छ । यसले त समस्या बनाउँछ त । देश नै कमजोर हुन्छ । मुख्य कुरा सरकारसँग स्पष्ट आर्थिक दृष्टिकोण चाहियो । त्यसको पुरै अभाव देखियो । यो अवधिमा आर्थिक क्षेत्रमा यति धेरै समस्याहरु सिर्जना भएका छन् । हल गर्ने एउटा योजना पनि छैन् । यसरी त हुँदैन मुलुक गम्भिर समस्यामा पर्छ । हेर्नुस् व्यापार घाटा बढेको । उद्योग धन्दा भए भरका रुंग्न बन्दै गएका छन् । व्यवसायिक क्षेत्रमा हतोत्साहित छ । सुंचाक त सबै नराम्रो छ । फेरि पनि सामान्य समिक्षा हुनुपर्दैन । खै नीति तथा कार्यक्रम भन्ने अनि किन समस्या भयो भनेर उल्लेख नगर्ने । यो त कुनै कथा होइन नी ! विकासका मुख्य आधार उद्योग धन्दा रुग्न अवस्थामा छन् । ति सञ्चालन आउने वातावरण यत्रो अवधिमा पनि सरकारले मिलाएन । कुन मोडेलमा लगेर सञ्चालन गर्ने केहि योजनै छैन् । काम गरेर देखाउने हो तर बोल्ने मात्रै भए जस्तो भयो । (नेपाली कांग्रेसका नेता जोशी पूर्व उद्योगमन्त्री हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE