Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

मल्लकालमै क्रिस्चियन धर्म प्रचार सुरू

काठमाडाैं । नेपालमा मल्लकालदेखि नै क्रिस्चियन धर्म प्रचार हुन थालेको पाइन्छ । लोकतन्त्र स्थापनापछि भने यसले व्यापकता पाएको छ । भूकम्पपछि अझ क्रिस्चियन संस्थाले राहत र पुनर्स्थापनका नाउँमा धर्म परिवर्तन तथा प्रचार कार्य व्यापक बनाएको विभिन्न अध्ययनले देखाएका छन् ।

आजको अन्नपुर्ण पोस्ट दैनिक्क्मा खबर छ - इयान गिब्सनद्वारा लिखित ‘सफरिङ एन्ड होप’ पुस्तकमा सरकारले ०४६ सालअघि मिसनरी संगठनलाई धर्म प्रचारको शंका लागेर देशनिकाला गरेको उल्लेख गरेका छन् । रणजित मल्लको पालामा क्यापुचिन पादरीहरूले पहिलोपटक भक्तपुरमा धर्म परिवर्तनको सुरुवात गराएको पुस्तकमा उल्लेख छ । युनाइटेड मिसन टु नेपाललगायत संस्था लामो समयदेखि धर्म प्रचार र परिवर्तन कार्यमा सक्रिय रहेको उनको पुस्तकले औंल्याएको छ ।

अक्सफोर्ड विश्वविद्यालयबाट मानवशास्त्र विषयमा तयार पारेको उनको विद्यावारिधि शोध प्रबन्धमा नेपालमा विगत र वर्तमानमा भइरहेका धर्म परिर्वतनबारे विश्लेषण छ । यस्तै, सरकारले सन् १९७८ मा समर इन्स्टिच्युट अफ लिंग्विस्टिकमा आबद्ध विदेशीलाई देशनिकाला गरिएको थियो । तर त्यसमा आबद्ध विदेशी वैज्ञानिकले नेपालका विभिन्न भाषा सिकेर बाइबल रूपान्तरण गरेको पुस्तकमा उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE