काठमाडौं । सिन्धुपाल्चोकमा रहेको जुगल हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । यही चैत १५ गते हिंडेको माया गुरुङ नेतृत्वको टोलीले आज साझ ५ः२० मा पहिलो पटक मानव पाइला राख्न सफल भएको हो ।
टोलीमा गुरुङसँगै, सर्मिला थापा र मिलन तामाङले आज साँझ सफल आरोहण गरेको जुगल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष दिलकुमार लामाले महिलान्यूजलाई जानकारी दिनुभयो । टोलीमा ५ जना गए पनि दुई जना बीच बाटै फर्किएको पनि लामाले बताउनुभयो ।
६ हजार १५१ मिटर उचाइमा रहेको यो हिमालमा हालसम्म आरोहण बन्द रहेको थियो । तर सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आफ्नो ठाउँको हिमाल आरोहण खुलाको पहल गरेसँगै नेपाल सरकारले पहिलो पटक आरोहण अनुमति दिएको हो ।
अनुमति दिएसँगै पहिलो पटक माया गुरुङ नेतृत्वको टोलीले आरोहण अनुमति लिएर करिब २ हप्ता अघि आरोहण शुरु गरेको थियो ।
तीनै जना सिन्धुपाल्चोककै स्थायी बासिन्दा हुन् । काठमाडौंबाट सबैभन्दा नजिक रहेको यो हिमाललाई ‘ग्याल्चेन पिक’ पनि भन्ने गरिन्छ ।
टोलीले आरोहण शुरु गर्नुअघि गरिएको पत्रकार सम्मेलनमा आरोहणको नेतृत्व गरिरहेकी गुरुङले जुगल हिमाल अहिलेसम्म कसैले पनि आरोहण नगरेकोले आफूहरुले पहल गरेको जानकारी दिनुभएको थियो ।
सगरमाथा आरोही गुरुङले जुगल हिमालमा अहिलेसम्म मानव पाइला नपुगेको क्षेत्र भएकाले हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, ‘रुट’ पहिचान तथा निर्धारणलगायतका कार्यमा पनि केन्द्रित हुने उहाँको भनाइ थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

प्रतिकृया लेख्नुहोस्: