Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

विप्लवलाई झड्का !

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जनसत्ता प्रमुख तथा किरात सभाका सभामुख बोझबहादुर खत्रीले नेकपा परित्यागको घोषणा गरेका छन् ।

ओखलढुङ्गाको जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै खत्रीले पार्टीसँग कुनै किसिमको सम्बन्ध नरहने गरि सम्पूर्ण जिम्मेवारीबाट पछि हटेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएपछि खत्रीले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा बोल्दै भने, अब मानव अधिकारकर्मी बनेर सेवा गर्छु ।

पार्टी परित्यागको घोषणा गर्दै विप्लवलर अघि सारेको एकिकृत जनक्रान्तिको कार्यदिशा नै अस्पष्ठ र पार नलाग्ने रहेको भन्दै सम्पूर्ण जिम्मेवारीबाट आफू पछि हटेको जनाएका हुन् ।

तर, विप्लव नेतृत्वको नेकपा एक नेताले लुम्बिनी भ्वाइसलाई दिएको जानकारी अनुसार उनी सरकारको प्रतिबन्ध भन्दा पहिले सक्रिय रहेपनि अहिले आएर डरले पछि हटेको र आफ्नो पार्टीलाई बदनाम गराएर जाने काम गरेकाले पार्टीले यसको बारेमा गम्भीर भएर सोच्ने समेत जनाएका छन् ।

ती नेताले भने, पार्टीको नाममा चन्दा उठाएर उहाँले वेइमानी गर्नु भएको छ । जनसत्ता प्रमुख तथा सभामुख भएपछि उहाँले पार्टीका लेटरप्याड तथा अन्य महत्वपूर्ण डकुमेन्ट समेत राख्नु भएको छ । र गलत फाइदा उठाउन सुचना चुहाउन सकिन्छ की भन्ने मनशायका कारण यस्तो गरिएको भन्ने हाम्रो बुझाई छ । यसको हिसाव किताब हुन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies