काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठले पार्टी एकीकरण कार्य छिटो टुंगोमा पुर्याउन दबाब दिनुभएको छ । पार्टी एकीकरणमा ढिलाइ हुँदा लाखौं कार्यकता र कमिटी जिम्मेबारविहिन भएको भन्दै उहाँले एकताको कार्य छिटो टुंग्याउन दबाब दिनु भएको हो ।
प्रवक्ता श्रेष्ठले ट्विट गर्दै नेकपा घोषणा भएको १० महिना पुग्न लाग्दा पनि सांगठनिक एकताको कार्य पुरा हुन नसक्नु र पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशित नहुनु दुःखद भएको बताउनु भएको छ । ‘यो दुखःद र हानिकारक स्थितिको अन्तको लागि जे गर्नुपर्छ तु गरौं’ उनले भनेका छन् । नेकपा एकतामा भएको ढिलाइप्रति कार्यकतामा रहेको असन्तुष्टि पछिल्लो समय नेतृत्व तहमा पनि देखिन थालेको हो ।
केही समयअघि प्रवक्ता श्रेष्ठसहितका नेताहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सचिवालय बैठक नै बहिस्कार गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई कुराएर अपमानित गरेको भन्दै सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठक बहिस्कार गरेका थिए । सरकार र सीके राउतबीचको सहमतिलाई लिएर नेकपमा तरंग पैदा भइरहेको बेला श्रेष्ठले गरेको ट्विटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: