Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

विश्वका धनि नायिकाहरू

जुलिया राेर्बट देखी जेनिफर लरेन्ससम्म काे सँग कति छ नगद? जुलिया रोर्बट \"Juliaजुलिया रोर्बट हलिउड फिल्म क्षेत्रकी चर्चित नायिका मध्यकी एक ह्न् । जस्तोसुकै भुमिका पनी निभाउन सक्ने प्रतिभा भएकी जुलिया दर्शक माझ निकै कसिलो छाप छोड्न सक्ने नायिका मानिन्छिन । करिब १४० करोड डलर नगद की मालिक जुलिया विश्वका धनि नायिकाहरु मध्य सबै भन्दा शिर्ष स्थानमा पर्छिन । विभिन्न अर्वाडहरुमा निकै अगाडी देखिने जुलिया ट्यालेन्टको हिसाबले पनि निकै अगाडी नै छिन । त्यसमा पनि उनले जितेको वस्कार अवार्डले उनलाई सबैभन्दा अगाडी पुग्न सहयोग पुर्याएको छ ।   ड्रियु ब्यारिमोर \"Drewसन १९८० देखी हलिउड फिल्मी क्षेत्रमा प्रवेश गरेकी ब्यारिमोर निकै प्रतिभावान कलाकार मानिन्छिन् । कथाले मागे जस्तो र पत्याउन गाह्रो पर्ने अच्चमका भुमिका पनी सजिलै निभाउन सक्ने ब्यारिमोर दर्शकले निकै रुचाइएकी नायिका हुन् । करिब १२५ करोड डलर नगद की धनि ब्यारिमोर विश्वका धनि नायिकाहरुको लिस्टमा दुइ नम्बरमा   छन् ।                   ऐन्जेलिना जोली \"Angelina-Jolie1\"चर्चित नायिका ऐन्जेलिना जोलीका प्रायः फिल्महरु आश्चर्यजनक र निकै सफल मानिन्छन् । उनि करिब १२० करोड डलर नगद सहित विश्वका धनि नायिकाहरुमा पर्न सफल भएकी छिन् । अभिनय क्षेत्रमा करिब तिन दशक बिताई सकेकी ऐन्जेलिनाको प्रतिभा उनका सबै फिल्महरुमा प्रायः देख्न पाइन्छ ।     जेनिफर एनिस्टोन \"Jennifer-Aniston-SF\"विश्वका सुन्दर महिलाका रुपमा परिचित नायिका जेनिफर एनिस्टोन पनि विश्वका धनि नायिकाहरु मध्यमा पर्छिन् । उनि सँग करिब ११० करोड डलर नगद रहेको छ । उनको परिश्रमी पनी निकै महँगो छ । जस्तो सुकै भुमिकामा पनी सुहाउने र क्षमतावान एनिस्टोन निकै प्रशँसा गर्न लाएक छिन् ।     सान्द्रा बुलोक \"sandraरिलमा पनी रिएल एक्टिङ गर्न सक्ने क्षमता भएकी निकै प्रतिभाशाली नायिका हुन् सान्द्रा बुलोक । धेरै अवार्ड पाउने नायिका मा पर्ने सान्द्रा  सँग करिब ८५ करोड डलर नगद रहेको अनुमान गरिएको छ । उनि विश्वका धनि महिला मध्य पाचाँै स्थानमा पर्न सफल छिन् । हालै मात्रै रिलिज भएको उनको चलचित्र ग्राभिटी धेरै अवार्डको नोमिनेसनमा परेर उनलाई झनै चर्चामा ल्याउन सहयोग पुर्याएको छ ।     रिजे विदर्सपुन \"reese_witherspoon_b\"करिब ८० करोड डलर नगद सहित  रिजे विश्वका धनी महिलाहरुको लिस्टमा सुचिकृत छिन् । नायिकाका रुपमा परिचित उनि अमेरिकी सुन्दरी र फिल्म निर्माताका रुपमा समेत परिचित क्षमतावान कलाकार हुन् । क्यामरुन डियाज   \"Cameron-Diaz-059\"विश्वकी चर्चित नायिका क्यामरुन करिब ७५ करोड डलर नगद भएकी विश्वकी धनी महिला हुन् । विगत एक दशक भन्दा बढी समय देखी फिल्म क्षेत्रमा लागगेकी क्यामरुन व्यापारिका रुपमा पनी परिचित छिन् ।     सारा जेसिका पार्कर \"sarah-jessica-parker\"बहु प्रतिभाकी धनी पार्कर करिब ७५ करोड डलर नगद सहित विश्वका धनी महिलाहरुमा पर्न सफल नायिका हुन् । पार्करले अन्तराष्टिर्य रुपमा लोकप्रिय टेलिसिरियल “सेक्स एण्ड द सिटी”मा समेत अभिनय गरेकी छन् ।   मेरी स्ट्रिप \"Meryl_Streep_by_Jack_Mitchell\"चर्चित हलिउड फिल्म “द डभिल वेयर प्रदा” की नायिका मरी सिट्रप करिब ५६ करोड डलर नगद भएकी धनि महिला हुन् । धेरै अवार्डहरु जित्ने नायिकामा पर्ने मेरीले धेरै चर्चित फिल्महरु खेलेकी छिन् ।   जेनिफर लरेन्स \"jennifer-lawrence-wallpaper-2015\"विश्वका धनी महिला हुने पर्तिस्पर्धामा जेनिफर लरेन्स पनी निकै कसिएर लागिरहेकी छिन् । भर्खरै मात्रै फिल्मी दुनियामा जोडिएकी उनि सँग करिब २६ करोड डलर नगद रहेको छ । “द हँगर गेम्स”बाट मुख्य भुमिकामा देखिएकी जेनिफर त्यसै फिल्मको कारण चर्चामा पनी रहिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: