Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

‘झापा विद्रोह र जनयुद्धलाई जोडेर मुलुक अगाडि बढाउने सपना पुरा गर्न पार्टी एकता’

इलाम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापा विद्रोह र १० बर्षे जनयुद्धलाई जोडेर मुलुक अगाडि बढाउने सपना काम पार्टी एकता भएपछि साकार भएको बताएका छन् । ४६ औ सुखानी शहिद स्मृती दिवस तथा श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै

उनले फागुन १ र २१ लाई जोडने संकल्पको अर्थ भर्खरै मात्रै सार्थक भएको बताए । संविधान निर्माणमा आफनो महत्वपुर्ण योगदान रहेको बताउँदै तत्कालिन समयमा प्रमुख प्रतिपक्षी भएपनि सो भुमिका नखेलेको भए दोश्रो संविधानसभा समेत असफल हुने खतरा रहेको खुलासा प्रचण्डले गरे ।

उनले दुई अलग अलग धारका कम्युनिष्ट पार्टीहरु एकै ठाँउमा आउने अवस्था नभएपनि मुलुकको समृद्धिको लागि एकता गरेको बताए । एकताबद्धका लागी अनेक षडयन्त्र भएपनि केही दिनभित्र नै तल्लो तहसम्मको एकताले सकारात्मक सन्देश दिने प्रचण्डले जिकिर गरे । प्रतिक्रियाबादीहरुले दुई अध्यक्षबीच फाटो ल्याउन षडयन्त्र भएकाले १ बर्षे अबधीमा समिक्षा गरेर अगाडि बढेको भन्दै प्रचण्डले कुनै पद र प्रतिष्ठाका लागि नभई आफू मुलुकको हितका लागि समयको माग अनुसार पार्टी एकता भएको बताए ।

विस २०२९ साल फागुन २१ गते तत्कालिन समयमा झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा नारायण श्रेष्ठ, कृष्ण कुइकेल, विरेनसिंह राजवंशी, नेत्र घिमिरे र रामनाथ दाहाललाई सुखानी जंगलमा हत्या गरिएको थियो । सहिदहरुको सम्झनामा बामपन्थीहरुले फागुन २१ लाई सुखानी स्मृती दिवसको रुपमा ४६ वर्षदेखि मनाउदै आएको छ । पार्टीका अध्यक्ष प्रधानमन्त्री केपि सर्मा ओली र अध्यक्ष प्रचण्डले सहिदहरुको सालिकमा पुष्पगुच्छाले माल्यार्पण गरेका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending