Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

निर्मलाको डिएनए परिक्षण बिधि नै त्रुटीपुर्ण रहेको मानवअधिकार आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बलत्कारपछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तको अनुसन्धानमा नमुना संलकन र डिएनए परिक्षण बिधि नै त्रुटीपुर्ण रहेको निष्कर्ष निकालेको छ । आयोगका तर्फबाट गत कार्तिक २७ गते गठित विज्ञको समुहले अनुसन्धान गरी पेश गरेको प्रतीवेदनमा निर्मलाको अनुसन्धानमा भेजाईनल स्वाव संकलन गर्दा सिन्कोमा कपास बेरेर गरिएको उल्लेख छ । डिएनए परिक्षणका क्रममा पनि गलत र दोषि पत्ता नलाग्ने बिधि अपनाईएको आयोगको दावी छ । आयोगले पेश गरेको प्रतीवेदनमा भनीएको छ, – संकलन गरिएको भेजाईलन स्वाब टेष्ट ट्युवमा राख्दा प्रयाप्त मात्रामा डिएनए संकलन नहुने, डिएनए ह्रास हुँदै जाने र नष्ट हुने तथा परिणाम नआउने समस्या रहेको पाईयो । आयोगले आशंका गरिएकाहरुको डिएनए परिक्षण गर्दा व्यक्ति पत्ता नलाग्ने बिधि अपनाएर गरेको जनाएको छ । डिएनए परिक्षणका लागि प्रचलित तीन बिधिमध्ये वाईएसटिआर बिधि अपनाईएको छ । वाईएसटिआर बिधिबाट गरीएको डिएनए परिक्षणमा बंश वा समुह मात्र पहिचान गर्न सकिने आयोगले उल्लेख गरेको छ । आयोगले अपराधी पहिचानका लागि डिएनए परिक्षण गर्दा अटोसोमल एसटिआर बिधि अपनाउनुपर्ने सुझाएको छ । यो विधिबाट करणी गर्ने व्यक्तिको पहिचान हुने आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले सरकारलाई छुट्टै अपराध अनुसन्धान टोली गठन गरी प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएको छ । घटनाको अनुसन्धानका लागि ४ बुँदे सिफारिस तथा २४ बुँदे निर्देशन दिईएको छ । पन्तले बलात्कारपछि हत्या भएको ६ महिना हुँदा समेत हत्यामा संलग्न पक्राउ परेका छैनन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending