Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

रामचन्द्र पौडेलको कार्यतालिकासहित १४ औं महाधिवेशन प्रस्तावमा के छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन । सिंहदारस्थित संसदीय दलको कार्यालयमा बुधबार साँझ बसेको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेको पत्रसहित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका हुन् । समयमै महाधिवेशन हुने आशंका बढिरहेका बेला पौडेलले आफ्नो कार्यतालिकालाई पार्टीको चालु महासमिति बैठकमा समेत प्रस्तुत गर्ने तयारी गरेका छन् । उनले १४ औं महाधिवेशनको कार्यतालिकासँगै पार्टीको संगठानात्मक सुधारका लागि प्रशिक्षण र निर्वाचनमुखी कार्यक्रमहरु अगाडि सारेका छन् । पौडेललको प्रस्तावित कार्यतालिका
  • ०७५ पुस १६ देखि ०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित सदस्यता वितरण अभियान चलाउने ।
  • ०७६ असोज मसान्त सम्म क्रियाशील सदस्यता वितरण, नविकरण गर्ने, संगसंगै प्रशिक्षण कार्यक्रम गर्ने ।
  • ०७६ मंसीर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा, गाउँपालिका, नगरपाकिा, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन सम्पन्न गर्ने ।
  • ०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने ।
  • ०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने ।
  • ०७६ फागुन ७ गते केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने ।
  • ०७६ चैतबाट २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिहरुको बैचारिक तथा संगठनात्मक प्रशिक्षक, प्रशिक्षण तालिम संचालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने ।
  • चैत मसान्त सम्म जनसरोकारका कार्यक्रमहरु अभियानका रुपमा संचालन गर्ने ।
  • ०७८ बैशाखबाट निर्वाचनमुखी कार्यक्रम संचालन संचालन गर्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: