Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

रवीन्द्र मिश्रलाई बाबुरामले फर्काए यस्तो जवाफ

काठमाडाैं । पछिल्लो समय नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीबीच आफ्नो शक्ति देखाउन होडबाजी चलेको छ । यसै क्रममा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रप्रति सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका छन् । पूर्व प्रधानमन्त्री तुलसी गिरीप्रति समर्पित मिश्रको एक ट्वीटमा डा. भट्टराईले प्रतिप्रश्न समेत गरेका छन्, ‘काल्पनिक दृष्टिकोणले अग्रगामी वैकल्पिक शक्ति बन्ला ?’ मिश्रले स्वर्गीय डा. गिरी प्रति समवेदना प्रकट गर्दै ट्वीटरमा लेखेका थिए, ‘डा. तुलसी गिरीले पञ्चायति निरंकुशताको जग हाल्नुभन्दा बीपीसँग मिलेर अघि बढेमात्र देशको आमूल रूपान्तरण सम्भव छ भनेर राजा महेन्द्रसँग अड्डी लिएको भए आज नेपाल नितान्त भिन्न हुन सक्थ्यो र गिरीको उचाई सगरमाथाजस्तै हुने थियो । उनको आत्मालाई शान्ति मिलोस् ।’ यसको जवाफमा डा. भट्टराई लेख्छन्, ‘बाख र बाख्रा संगै मिलेर बसिदिएको हुन्थ्यो ! बाघ र बाख्राको मिलन गराउन सक्ने मान्छे झन् महान हुन्थ्यो ! यस्तो तर्क उचित होला रु बाघ र बाख्राको मिलन भनेको बाख्रालाई बाघको भोजन बन्न राजी–वाध्य पार्नु होइन र ? इतिहासप्रतिको यस्तो काल्पनिक दृष्टिकोणले अग्रगामी वैकल्पिक शक्ति बन्ला र ?’

बाख र बाख्रा संगै मिलेर बसिदिएको हुन्थ्यो! बाघ र बाख्राको मिलन गराउन सक्ने मान्छे झन् महान हुन्थ्यो! यस्तो तर्क उचित होला?बाघ र बाख्राको मिलन भनेको बाख्रालाई बाघको भोजन बन्न राजी/वाध्य पार्नु होइन र? इतिहासप्रतिको यस्तो काल्पनिक दृष्टिकोणले अग्रगामी वैकल्पिक शक्ति बन्ला र? https://t.co/JrGvOtYzqx

— Baburam Bhattarai (@brb1954) December 19, 2018
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: