काठमाडौं । कर्मचारी समायोजन स्वेच्छिक हुनुपर्ने लगायतका ६ बुँदे माग राख्दै निजामती कर्मचारीहरुले सिंहदरबारभित्र नाराबाजी गरेका छन् । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा असन्तुष्टि जनाउदैँ कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी प्रर्दशन गरेका हुन् ।
संघ, प्रदेश निजामति सेवा ऐन तथा स्थानीय सरकारी सेवा ऐन जारी गरेर मात्र समायोजन प्रकृया सुरु गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले मुख्यसचिव लोकदर्शन रेग्मीलाई मागसहितको ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा कर्मचारीहरुले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी मापदण्डका आधारमा संघमा सरुवा बढुवा हुन पाउनुपर्ने, अन्तरसेवा प्रतिस्प्रर्धाको सट्टामा अन्तर सरकारी सेवा प्रतिष्पर्धा बनाई समायोजन भएका कर्मचारीलाई संघको आन्तरिक प्रतिष्पर्धामा आउन पाउने ब्यवस्था गर्नुपर्ने उल्लेख छ ।
अध्यादेश निजामती सेवा ऐन २०४९ को दफा ५८ को सेवा सर्तको सुरक्षा सम्बन्धी व्यवस्थाको प्रतिकूल रहेको र प्राकृतिक न्याय सिद्धान्तको समेत विपरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कर्मचारीका विरोधपछि कर्मचारी समायोजन अफ्ठेरोमा परेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: