Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

असोजदेखि नै चलेको थियो नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको चर्चा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केहि दिनअघि देखि बसेको स्थायी कमिटी बैठकमा मन्त्रीपरिषद् पुनर्गठनको चर्चा शुरु भएको छ । हालका मन्त्रीहरु जनताको हितको लागि काम गर्न नसकेको भन्दै मन्त्रीपरिषद् पुनर्गठनको चर्चा शुरु भएको हो । खबरडबलीले असोजको तेस्रो सातामा मन्त्रीपरिषद् पुनर्गठनको तयारी भन्ने शिर्षकमा समाचार लेखेको थियो । नेकपाको गुटहरूमा मन्त्रीपरिषद् पुनर्गठन चर्चा भएपनि पार्टीको बैठकमा भने भएको थिएन । तर अहिले स्थायी कमिटीको बैठकमा चर्चा शुरू भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका स्थायी समिति सदस्यले मन्त्रीहरुले सही ढंगले काम गर्न नसकेको भनेर आलोचना गरेका छन् । केही मन्त्रीहरुकै प्रस्तुतिले गर्दा समग्र सरकारको आलोचना भैरहेको स्थायी समिति सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आरोप लगाएका छन् । जारी स्थायी समिति सदस्यमा आज बोल्दै उनले यस्तो आलोचना गरेका हुन् । उनले केही मन्त्रीहरुको प्रस्तुति ठिक नभएकोले तत्काल उनीहरुलाई हटाउनुपर्ने माग पार्टीमा राखेका छन् । उनले को को मन्त्रीको प्रस्तुति राम्रो नभएको हो भनेर बैठकमा नखुलाएको स्रोतको दाबी छ । पाण्डेले प्रधानमन्त्री ओलीले पनि आफ्नो कार्यशैली तत्काल सच्याउनुपर्ने धारणा राखे । प्रधानमन्त्रीको कार्यशैलीकै कारण सरकारबारे पब्लिकमा नकारात्मक धारणा बनेको उनको भनाई थियो । र, यो पनि  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: