Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

‘राजनैतिक स्थायित्वको वातावरण बनेपछि छिमेकीसंगको सम्बन्धमा परिवर्तन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा अहिले राजनैतिक स्थायित्वको वातावरण बनेपछि छिमेकी राष्ट्रहरुसंगको सम्बन्धमा समेत नयाँ परिवर्तन आएको बताएका छन् ।

नवलपुरको कावासोतीस्थित त्रिभुवन बाल माविको स्वर्ण महोत्सवमा बोल्दै अध्यक्ष प्रचण्डले अबको ५ बर्ष भित्र नारायणी नदीमा पानी जहाज, केरुङ, काठमाण्डौ हुंदै लुम्विनीसम्मको रेलमार्ग निर्माणको कार्य थालनी गर्ने प्रतिबद्धता व्यक्त गरेर्नुभयो । उनले सरकारले विकासमा गति लिएको समेत बताए ।

उनले भने, ‘एक वर्षको अवधिमा पूर्वाधार विकासको प्रक्रिया थालनी, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, ऐनहरु निर्माणलगायत काम भएकाले अहिल्यै केही भएन भनेर टिप्पणी हुनु गलत हो ।’\"\"

उनले अबको चार वर्षमा घोषणापत्रमा उल्लेख गरेअनुसार काम गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले भने, “अबको चार वर्षमा कम्तीमा पनि पूर्वपश्चिम रेल चल्ने वातावरण बनाइने, नारायणीमा जलमार्ग, केरु¨–काठमाडाँै–लुम्बिनी र रक्सौल–काठमाडाँै रेलमार्ग चल्ने स्थिति बनाउनतिर आफूहरुको प्रयत्न हुन्छ ।”\"\"

अध्यक्ष प्रचण्ड हुलाकी राजमार्ग सञ्चालनमा आउदा नवलपुर र चितवनका जनताको जीवनमा गुणस्तरीय परिवर्तन आउने बताउँदै यसको छिटो निर्माणको प्रक्रिया थाल्न तत्पर रहेको बताए । \"\"

 

उनले पहिलोचोटि उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहाबाट तेस्रो देशसँग व्यापार गर्न दिने सहमति गरेको बताउँदै यो नेपालका लागि ठूलो परिवर्तन भएको बताए । “केरु¨–काठमाडौँ–लुम्बिनीसम्मको रेलको अध्ययन भएको छ,” अध्यक्ष प्रचण्डले भने, “नेपालको अर्थराजनीतिमा यसले धेरै ठूलो महत्व राख्नेछ ।”

यस्तै भारतसँगको सम्बन्धमा सकारात्मक हुँदै गएको बताउँदै उहा“ले वर्षांैदेखि विराटनगरमा रहेको भारतको ‘फिल्ड अफिस’ हट्नुले सकारात्मक सन्देश दिएको बताउनुभयो । भारतसँग दक्षिणी सीमामा बनाइने बाँधका विषयमा भएको सहमति तथा रक्सौल–काठमाडाँै रेल सञ्चालनको पहल शुरु हुनुले सकारात्मक सन्देश देखिएको अध्यक्ष दाहालको भनाइ छ । पार्टी एकता, कम्युनिस्टको बलियो सरकार, राजनीतिक स्थायित्वका कारण नै यस्ता सकारात्मक सङ्केतहरु देखिएको उनले उल्लेख गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE