Khabar Dabali १६ असार २०७९ बिहीबार | 30th June, 2022 Thu

एमाले विद्यार्थीले बनाइदिए एमाओवादी विद्यार्थीको कार्यालय

Krishi bikash bank
गोरखा, नेकपा (एमाले) को नेतृत्वमा गोरखा पुगेको एमालेसम्बद्ध अनेरास्ववियुको टोलीले एकीकृत नेकपा (माओवादी) सम्बद्ध अखिल (क्रान्तिकारी) लक्ष्मी उच्च मावि, पालुङटारको भूकम्पका कारण क्षतिग्रस्त कार्यालय बनाइदिएको छ । अनेरास्ववियु केन्द्रीय सदस्य तथा गण्डकी अञ्चल सहइन्चार्ज नरेश रोकाया नेतृत्वको टोलीले जनयुद्धकालदेखि नै अखिल (क्रान्तिकारी) ले ‘सेल्टर’ का रुपमा प्रयोग गर्दै आएको सो कार्यालयको भग्नावशेष हटाएर पुनर्निर्माण गरेको हो । रोकायाका अनुसार पालुङटार नगरपालिका, गाइखोरमा रहेको सो विद्यालयको छात्रावासमध्येको एक कोठालाई क्रान्तिकारीले कार्यालयको रुपमा प्रयोग गर्दै आएका थिए । सो विद्यालयको भग्नावशेषलाई हटाएर अनेरास्ववियुको सो टोलीले बाँस र पालको अस्थायी संरचना तयार पारेर हस्तान्तरण गरेको छ । laxmi adarsha school gorkha-640रोकायाको टोलीलाई सहयोग गर्न नेकपा (एमाले) जिल्ला सदस्य मनकुमार श्रेष्ठ र कास्की क्षेत्र नं. २ का अध्यक्ष जीवन आचार्य पनि सो अभियानमा खटिएका थिए । अनेरास्ववियुका आशिर्वाद सुवेदी, विवेक देवकोटा, गणेश रोकाया, देशभक्त केसी, अशोक केसीलगायत दुई दर्जन कार्यकर्ताहरु यो अभियानमा सहभागी थिए । विद्यालयमा एनेकपा (माओवादी) गोरखा क्षेत्र नं. २ का सभासद हितराज पाण्डेले अध्ययन गरेको र केही समय पढाएको समेत रोकायाले जनाए । जेठ १२ गते पोखराबाट गोरखा हिँडेको यो टोलीले मंगलबारसम्म गोरखाका ६ वटा विद्यालय र २३ वटा घरहरुको भग्नावशेष हटाएर अस्थायी संरचनाहरु तयार गरिसकेको छ । यही टोलीले सशस्त्र प्रहरीको टोलीसँग सहकार्य गरेर जेठ १४ गते एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराईले अध्ययन गरेको अमरज्योति जनता उच्च मावि, लुइँटेलको पनि भग्नावशेष हटाएर पुनर्निर्माण गरेको थियो ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page