Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

१२ बुँदे माग पुरा नगरे पूर्व जनमुक्ति सेनाले आन्दोलन गर्ने

काठमाडौं। विभिन्न माओवादी पार्टी निकट पूर्व जनमुक्ति सेनाका सदस्यहरु संगठित भई साझा संगठनका रुपमा गठन गरिएको पूर्व जनमुक्ति सेना, नेपालले १२ बुँदे मागसहित आन्दोलन गर्ने भएको छ । एक–दुई दिनभित्रै सचिवालयको बैठक बसी आन्दोलनका कार्यक्रम तय गरिने केन्द्रीय संयोजक प्रविण तामाङले जानकारी दिए । शुक्रबार काठमाडौंस्थित पत्रकार सम्मेलनको आयोजना गरी सरकारसँग १२ बुँदे माग राखेको र पुरा नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । सो पत्रकार सम्मेलनमा बारम्बार गरिने पूर्व पिएलएको आन्दोलन सफल नहुनुको कारणबारे पत्रकारहरुको जिज्ञासामा संयोजक तामाङले माथिल्लो तहका कमाण्डरले नेतृत्व नगर्नु, सबै एकजुट नहुनु तथा कतिपयले आन्दोलनप्रति घात गर्नु जस्ता कारण दोषी भएको बताए । त्यस्तै उनले अब सबै पार्टी तथा सबै किसिमका पूर्व जनमुक्ति सेना एकजुट भएकोले अब आन्दोलन सफल हुने धारणा व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा जनयुद्ध र जन आन्दोलनका सहिद परिवार, पूर्व पिएलए घाइते अपाङ्ग अयोग्य भनिएका योद्धाहरुलाई राष्ट्रिय सम्मान सहितको परिचय पत्रको व्यवस्था, उनीहरुका परिवार मध्ये कम्तीमा १ जनालाई रोजगारी, सहिद तथा बेपत्ता परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा, सम्पूर्ण पीएलएलाई स्वरोजगार बनाउनुपर्ने तथा जीवन बीमा हुनुपर्ने, अशक्त घाइते अपाङ्गहरुलाई आजिवन निशुल्क उपचार गरिनुपर्ने तथा उनीहरु सबैलाई जीवन निर्वाह भत्ता राज्यले व्यवस्था गर्नुपर्ने लगायतको १२ बुँदे मागपत्र सार्वजनिक पनि गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending