Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

ट्रम्पलाई ठूलो झड्का, सुरक्षा समूहबाट अचानक निकी हेलीले दिइन् राजीनामा

एजेन्सी । संयुक्त राष्ट (यूएन) का अमरिकी राजदूत निकी हेलीले आकस्मीक राजीनामा दिएकी छन् । उनले मंगलबार अचानक राजनीमा दिएकी हुन् । अमेरिकाका सञ्चारमाध्यमका अनुसार राष्टपति डोनाल्ड टमले पनि उनको राजीनामा स्वीकार गरेका छन् । हेलीले मंगलबार मात्रै राजीनामाको घोषणा गरेकी हुन्। ट्रम्पलाई हेलीले राजीनामा बुझाएकी हुन्। हेलीको राजीनामा स्वीकृत भएको ट्रम्पले जानकारी दिएका छन्। उनले सन् २०१८ को अन्त्यसम्ममा हेलीले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजूतका रूपमा काम गर्ने र त्यसपछि पदबाट हट्ने बताएका छन्। ट्रम्पले निकी हेलीसँग फेरि काम गर्न चाहेको बताएका छन्। उनले हेलीलाई मनपर्ने कामको जिम्मेवारी दिने पनि बताएका छन्। ट्रम्पले सन् २०१७ जनवरीमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका थिए। हेलीको राजीनामाम ट्रम्प प्रशासनसँगको खटपटका कारण आएको बीबीसीले लेखेको छ। रूस र अमेरिका सम्बन्धबारे केही समय पहिले सार्वजनिक भएको हेलीको प्रतिक्रियालाई ह्वाइट हाउसका अधिकारीले भ्रम भनेका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending