Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

विवाहपूर्व अवश्य गर्नुहोस् यी ११ कुरा (महिलाका लागि मात्र)

यदि तपाईं महिला हुनुहुन्छ भने वैवाहिक जीवनमा प्रवेश गर्नुपूर्व केही कुराहरु अवश्य गर्नुहोस् किनभने यी कुराहरु विवाहपूर्व नगर्दा तपाईंले यसको मौका फेरी नपाउन सक्नुहुन्छ । सबैभन्दा पहिले ती कुराहरुको लिष्ट बनाउनुहोस् जुन तपाईंलाई भित्री मनदेखी गर्न मन लागेको छ । आफ्नो वैवाहिक जीवनलाई राम्रो तरिकाले निभाउनका लागि विवाहपूर्वको जीवनमा धेरै मस्ती गर्नुहोस् । आउनुहोस्, विवाहपूर्व गर्नैपर्ने त्यस्ता कुराहरुः १. एक्लै घुम्न जानुहोस्ः एक्लै घुम्न जानुहोस्, यसले तपाईंलाई धेरै मानिसहरुसँग भेट्ने मौका दिनेछ र नयाँ ठाउँको बारेमा पनि तपाईंले जानकारी पाउनुहुन्छ । \"2\"२. एक्लै बस्नुहोस्ः विवाहपछि एक्लै बस्नु असम्भव जस्तै हुने गर्दछ त्यसकारण एक्लै बस्नुहोस् र त्यसको खुब फाइदा उठाउनुहोस् । \"3\"३. एउटा ट्याटु बनाउनुहोस्ः विवाहभन्दा पहिले यदि तपाईंलाई मन लागेको छ भने एउटा ट्याटु बनाउनुहोस् । के थाहा विवाह पछि तपाईंले यसको लागि मौका पाउनुहोला वा नहोला । \"4\"४. एउटा पाल्तु जनावर पाल्नुहोस्ः विवाहपूर्व एउटा पाल्तु जनावर पाल्नुहोस् किनभने यसले तपाईंलाई एउटा नयाँ जिन्दगीलाई प्रेम गर्न र त्यसको रेखदेख गर्ने मौका प्रदान गर्दछ । कुकुर, बिरालो, कुनै पंक्षी, जे सुकै पाल्नसक्नुहुन्छ । \"5\"५. ती सब गर्नुहोस् जसलाई तपाईं मनपराउनुहुन्छः ती सबै कामहरु गर्नुहोस् जुन तपाईंलाई मनपर्छ अथवा राम्रो लाग्छ जस्तै फोटोग्राफी मनपराउनेहरुले क्यामरा उठाएर निस्कनँ सक्नुहुन्छ । ती पलहरुलाई आफ्नो क्यामरामा कैद गर्नुहोस् । \"6\"६. आफ्नो आमा–बुवासँग समय बिताउनुहोस्ः यो विशेषगरी महिलाको लागि हो जो विवाहपछि श्रीमानको घर जान्छन् । विवाहपछि आफ्नो आमा–बुवासँग कहिलेकाँही मात्र भेट हुने भएकाले उनीहरुसँग धेरै समय बिताउनुहोस् र कुराकानी गर्नहोस् । \"7\"७. आफ्नो मेकओभर गर्नुहोस्ः आफ्नो लामो कपाललाई छोटो पार्नुहोस् अथवा त्यसलाई कलर गर्नुहोस् । किनभने विवाहपछि तपाईंले थुप्रै जिम्मेवारी पाउनुहुन्छ जसका कारण तपाईंले आफूले चाहेको फेसन गर्नसक्नुहुन्न । \"8\"८. केही सिक्नुहोस्: केही नयाँ सिक्नुहोस् जस्तै गिटार हुनसक्छ अथवा स्कूबा डाइविंग । केही नयाँ सिक्दा तपाईंभित्र एउटा नयाँ आत्मविश्वास पैदा हुने गर्दछ । \"9\"९. नयाँ भाषा सिक्नुहोस्ः नयाँ भाषा सिक्नुहोस् । नयाँ भाषा सिक्दा तपाईंले आफ्नो समाजलाई एक भिन्न रुपले हेर्न मद्दत गर्दछ । \"10\"१०. निकै पार्टी गर्नुहोस्ः आफ्नो साथीहरुसँग पार्टी गर्नुहोस् किनभने विवाह पछि तपाईं आफ्नो श्रीमानसँग आवत–जावत गर्नुहुन्छ त्यसकारण आफ्नो एक्लो हुनुको फाइदा उठाउनुहोस् र साथीहरुसँग निकै मस्ती गर्नुहोस् । \"11\"११. प्रेममा पर्नुहोस्ः तपाईंको जीवन अगाडि कस्तो हुन्छ कसैलाई पनि थाहा हुँदैन जबसम्म तपाईंको विवाह हुँदैन, जिन्दगीमा एकपटक प्रेममा पर्नुहोस् । के थाहा, तपाईंले प्रेम गर्नुभएकै व्यक्तिसँग तपाईंको विवाह पनि हुनसक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending