Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

हजार रुपैयाँ नपाएको रिसमा दाजुले भाई मारे

हजार रुपैयाँ नपाएको रिसमा रुपन्देहीमा सहोदर मामाका छोरा २० वर्षीय परदेशी भन्ने बलदेव नाउले पाँच वर्षीय रोहन नाउको हत्या गरेको पुष्टी भएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– अपहरणपछि मर्चवार र लुम्बिनी क्षेत्रका ३१ गाविसका मानिसहरु त्रसित भएका छन् । प्रहरी अनुसन्धानपछि मामाकै छोराले पाँच वर्षीय दलित बालक रोहनको हत्या गरेपछि मर्चवार र लुम्बिनी क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् । रोहनले अध्ययन गरेको सुपर इङलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक चन्द्रपाल यादवले घटनापछि मर्चवार र लुम्बिनी क्षेत्रका बासिन्दा त्रसित भएको बताए । ‘त्रासकै कारण बालबालिकालाई अभिभावकले निर्भयपूर्वक विद्यालय पठाउन सकेका छैनन् ।’ उनले भने, ‘यहाँ धेरै विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको छ ।’ धनको लोभ र पारिवारिक इष्र्याको कारण अपहरण र हत्याको क्रम नरोकिएपछि स्थानीय चिन्तित बनेका हुन् । केही वर्षअघि रोहिणीहवा गाविसका गोरख यादवका छोरा दिवाकरको अपहरणपछि हत्या भएको थियो । आफन्तको संलग्नतामा हत्या भएपछि उनको कंकाल पछि भारतमा भेटिएको थियो । रोहन हत्यामा संलग्न भनिएका बलदेवले प्रहरीसँग अपराध स्वीकारेका छन् । रोहनकी आमासँग केही दिन अघि २५ हजार र पछि चार हजार मागेकोमा नपाएपछि ‘तिम्रो परिवारलाई रुवाउँछु’ भन्ने धम्कीपछि हत्या गरेका हुन् । २९ माघमा स्कूल जाने क्रममा मिठाई, कापी कलम र पैसा दिन्छु भन्दै बलदेवले बालकको अपहरण गरेका थिए । पछि रोहनकै वेल्टले घाँट कसेर हत्या गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies