Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

उपकरणको अभावमा राजमार्ग खुलेन

ज्ञानेन्द्र न्यौपाने । रसुवा, २६ भदौ  । उच्च क्षमताको उपकरणको अभावमा पहिराले अवरुद्ध धुञ्चे –स्याफ्रु खण्डको पासाङल्हामु राजमार्ग खुल्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरो क्षेत्रको राजमार्ग स्काभेटरले चलाउन नसकिने ठूलाठूला ढुङ्गा दबिएको भेटिएकाले ढुङ्गा फुटाल्न डिभिजन सडक कार्यालयले उपलब्ध गराएको ब्रेकर मेशिनको शक्ति नपुग्दा राजमार्ग खुलाउन ढिलाइ भएको हो ।

डिभिजन सडक कार्यालयसँंग समन्वय गरी उच्च क्षमताको उपकरण दक्षिणी रसुवाबाट ल्याउने तयारी भरहेको छ । मगाइएको यन्त्र बुधबार बिहान १० बजे धुञ्चेपारिको खोपाङ भीरको पहिरोस्थलमा पुग्ने अपेक्षा गरिएको प्रजिअ पौडेलले बताए । पहिरो पन्छाउने काम शुरु गर्नुपूर्व तीन ठूला ढुङ्गा देखिएको भए पनि उपकरणले खोतल्दै जाँदा पहिराको भित्री भागमा पूरै चट्टान भेटिएपछि राजमार्गको अबरोध हटाउन ढिलाइ भएको हो ।

पहिराले लगभग १०० मिटरभन्दा बढी दूरी सडक पुरेकाले यति दिनमा खोल्न सकिन्छ भन्ने अनुमान गर्न गाह्रो पर्दै गएको सडक प्राविधिकले बताएका छन् । आजको प्रयास भने पाँच प्रतिशत मात्र पूरा भएको बताइएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले भने ५०० भन्दा बढी मालवाहक डिब्बा काठमाडौँ प्रस्थान गर्न टिमुरेमा तयारीमा रहेको बताए ।

केरुङतर्फ सामान लिन रसुवागढीतर्फ जान लागेका सयौँ कण्टेनर डिब्बा धुञ्चेलगायत कालिकास्थान क्षेत्रमा रोकिएर बसेको ट्राफिक प्रहरीले बताएको छ । एकता व्यापार महासङ्घ महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाले भन्सार जाँच पास भएका कण्टेनर दुई तीन दिनभित्रै काठमाडौँ पुग्ने वातावरण मिलाइदिन आग्रह गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending