गुल्मी । गुल्मीको सदरमुकाम तम्घासदेखि मालीका गाउँपालीका अन्र्तगत नेटा दर्लिङ्ग तर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप शनिवार गुल्मीको दर्लिङ्गमा दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाईते भएका छन् । घाईतेहरु मध्य ८ जनालाई उपचारकालागि जिल्ला अस्पताल तम्घासतर्फ ल्याईदै गरेको जनाईएको छ । घाईते मध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए ।
शनिवार दिउसो २ बजे १४ जना यात्रुहरु बोकेर नेटा दर्लिङ्ग तर्फ जाँदै गर्दा दर्लिङ्गमा ओरालो सडकमा चिफ्लीयका कारण उक्त दुर्घटना भएको बताईएको छ । दुर्घटनामा जिप चालक समेत घाईते भएका छन् । दुर्घटना भएको उक्त जीप सडकवाट ५० मिटर तल खसेको स्थानीयले जनाएका छन् ।
घाईतेहरुलाई एम्वुलेन्स र पिकअफ भ्यानवाट सदरमुकाम तम्घासतर्फ ल्याँईदै गरिएको छ । घाईते हुनेहरुमा मिलन पौडेल, छवि पौडेल, रुपा अर्याल, सावित्रा भण्डारी, सुजता अर्याल, रुन्जती घर्ति, छविकला पौडेल, मन कुमारी घर्ति लगायत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटना भएको उक्त ठाउँ सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । घटनाको जानकारी पाए लगत्तै मुसिकोट नगरपालीका १ अन्र्तगत पौदि अमराईदेखि प्रहरीटोली घटना स्थलतर्फ पुगेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: