Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

५ वटा भाषामा लगातार ट्वीट गरेर प्रधानमन्त्री अोलीले यसो भने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधामनन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिना पुगेको छ । प्रधानमन्त्रीले ओलीले आफ्नो ६ महिने कार्यकालको शुभकामना सामाजिक सञ्जालबाट दिएका छन् । ०७४ फागनु ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न भाषामा सन्देश लेखेका हुन् । उनले नेपाली, मैथली, भोजपुरी, नेवारी, अंग्रेजी भाषामा ट्वीट गरेका छन् । उनले भनेका छन्, ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ । सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ ।’ यस्तो छ प्रधानमन्त्रीको ट्वीटः

मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ । pic.twitter.com/caMgYhLinX

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

हमराद्वारा प्रधानमन्त्री के पद सम्हारल गइल आज छ महिना पूरा भइल बा।इहेबीच,देश के प्राथमिकता आ पारस्पिरिक सम्मान पर आधारित विदेश नीति के जग तइयार भइल बा,सुशासन आ विकास के आधारशीला तइयार भइल बा।इहे आधारभूमि मे खडा होके परिणाम में देखल जाएके हिसाब से समृद्ध नेपाल निर्माण पूरा कइलजाई। pic.twitter.com/q4l4EvEt4p

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

प्रधानमंत्रीक जिम्मेवारी सम्हारल गेल आइ छ मास पहूँचि गेल अछि । एहिबीच देशक प्राथमिकता आ पारस्परिक सम्मान पर आधारित विदेश नीतिक जग बैसल अछि, सुशासन आ विकासक आधारशीला तैयार भेल अछि । एहि आधारभूमीमे रहिके परिणाममे देखवा सन समृध्द नेपाल निर्माणक अभिभारा पूरा कयल जायत । pic.twitter.com/WcuCARpF9P

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

जिं प्रधानमन्त्रीया जिम्मेवारी कःघानागु थौं खुला क्यन । थ्वया दथुइ देयया प्राथमिकता व थवंथवय् हनाबनाय् आधारित विदेश नीतिया जग स्वनेगु ज्या जूगु दु, सुशासन व विकासया आधारशीला तयार जूगु दु । थ्वहे आधारभूमिइ दनाः लिच्वः खने दइकथं समृद्ध नेपाः दयेकेगु अभिभारा पूवंकेगु जुइ । pic.twitter.com/FDgUGrmEoC

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018

It has been six months I have taken responsibility as the Prime Minister. During this time, foreign policy has been strengthened based on prioritizing nation and mutual respect. Additionally, foundation for good governance and development has been set up. pic.twitter.com/9cb8uP2g05

— K P Sharma Oli (@kpsharmaoli) August 19, 2018
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending