Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

डा. बाबुराम भट्टराई भन्छन्, केपी ओली साझा प्रधानमन्त्री

काठमाडाैं, एमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली साझा प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । दृष्टि साप्ताहिकलाई अन्तर्वार्ता दिंदै भट्टराईले राष्ट्रिय सहमतिको सरकारका विषयमा छलफल चलिरहेको र अब ठोस रुपमा कुराकानी गरेर यस्तो सरकारले आकार ग्रहण गर्ने बताएका हुन् । सरकार गठन गर्न सबै सहमत भइसकेपछि विपत्तिका बेला दुरदृष्टि हुने र सबैलाई एकतावद्ध गराउन सक्ने नेतृत्व आउनुपर्ने बताए । राष्ट्रिय सहमति भन्नासाथ अहिलेका प्रधानमन्त्रीले त्यस्तो सरकारको नेतृत्व नसक्ने र र सुशील कोइरालाले विपतका बेला जनतालाई उत्साहित गर्न नसकेका बेला नयाँ व्यक्ति प्रधानमन्त्री बन्नुपर्ने बताए । त्यसो भए अब सहमतिको सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने ? भन्ने दृष्टिको प्रश्नमा भट्टराईले भनेका छन्, ‘मैले व्यक्तिको कुरा गरेको छैन । उहाँमात्र होइन प्रधानमन्त्री बन्न लायक धेरै हुनुहुन्छ । तर, कांग्रेस र एमाले प्रमुख दल भएकोले उनीहरुकै दाबी उपयुक्तचाँहि हुन्छ । को हुने भन्ने कुराचाँहि सहमतिबाटै तय हुन्छ । एकपटक प्रधानमन्त्री नबनेको व्यक्ति बन्दा उपयुक्त हुन्छ भन्ने मेरो भनाई हो । केपीजी अहिलेसम्म प्रधानमन्त्री नभएकाले उहाँ पनि नेतृत्वको एउटा पात्र हुनुहुन्छ ।’ देशलाई आवश्यक परे आफूसमेत प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न तयार रहेको उनले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending