Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मन्त्री बिष्ट र प्रवासीको हकहितमा सक्रिय पदाधिकारीबीच भेटवार्ता

काठमाडौ । श्रम रोजगार तथा सामाजिक मन्त्री गोकर्ण बिष्ट र के आइ नेपाल सस्थाका प्रमुख इन्द्र भट्टराई, मुम्जान मिया र प्रबासी मजदुर समस्याबारे लामो समय आन्दोलन चर्काउदै आएका बि बि खनालसहितको टोलीबीच भेटबार्ता भएको छ । उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो । अाजकाे एभरेष्ट दैनिकमा याे खबर छ - उक्त टोलीले मन्त्री बिष्टलाई भेटेर वैदेशिक रोजगारीको नाममा दिल्ली हुँदै इराक, सिरिया, लिबिया, ओमन, कुबेत लेबलानमा नेपाली चेलीबेटी बेचबिखन भैरहेको र खाडी देशमा मेनपावर व्यावसायिक र दलालहरुले आजाद भिसाको नाममा ठगी गर्दै नेपालीहरुलार्इ अलपत्र पारेको र मेनपावर व्यावसायिले चर्को मूल्य असुलेर वैदेशिक रोजगारीमा मनपरि गरेकोबारे ध्यानाकर्षण गराएका छन । के आइ नेपालका प्रमुख भट्टराईले चेलीबेटी बेचबिखनबिरुद्ध र वैदेशिक रोजगारको नाममा नेपाली महिलालाई तेस्रो मुलुकमा लगेर बेचिएकोबारे मन्त्री लाई ध्यानाकर्षण गराउँदै आफ्नो संस्थाले एक महिना अगाडि भारतको पहाडगन्ज स्थित दिल्लीबाट दिल्ली महिला आयोगको सहयोगमा ९० जना नेपाली महिलालार्इ उद्दार गरेको उल्लेख गरे । भट्टराईले खुला नाकाको कारण नेपाली चेलीबेटी रोजगार पाउने आशामा बेचिएकोबारे चिन्तित हुँदै मन्त्री लाई गम्भीर हुन आग्रह गरे । खाडी देशमा नेपाली मजदुरहरुको हकहितको बारे आन्दोलन उठाउदै आएका बि बि खरालले दूतावासमा बस्ने श्रमिक कर्मचारी मजदुरहरुको गुनासो सुन्नुको साँटो मेनपावर व्यावसायिहरुको चाकरी गरेका कारण नेपाली मजदुरहरु अलपत्र पर्ने, भनेको तलब सुबिधा नपाउने र आजाद भिसामा ठगिने नेपालीहरुले न्याय नपाएकोप्रति मन्त्री गोकर्णको ध्यानाकर्षण गराए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: