Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भूकम्प पीडितका लागि बेलायती दुतावासबाट एक करोड संकलन

लन्डन, वैशाख १२ गते गएको विनाशकारी भूकम्पका प्रभावितहरुका लागि बेलायत को लन्डन स्थीत नेपाली दुतावासले करिब ९५ हजार पाउण्ड संकलन भएको जनाएको छ । सँकलन भएको रकम मध्य ६५ हजार पाउण्ड करिब नेपाली एक करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको  राजदुत तेज बहादुर क्षेत्रीले जानकारी गराएका छन् । डिजास्टर इमर्जेन्सी कमिटी ९डिइसी० ले हालसम्म बेग्लै ५६ मिलियन पाउण्ड उठाइ सकेको छ । दातामा सर्वसाधारण देखि ब्रिटिश, भारतीय र मुश्लिम समुदाय सम्म छन् । हिन्दू टेम्पल ट्रष्ट साउथहल, अल्डरसोट एण्ड फार्नबोरो मुश्लिम एजुकेशन सोसाइटी, माइलइण्ड बेंगाली मुश्लिम कम्युनिटी, रेडब्रीज इण्डियन वेलफेयर एसोसिएसन च्यारिटी, ब्रिटेन नेपाल सोसाइटी, नेटवेष्ट बैंक, सोसाइटी अफ हाइल्ली स्किल्ड, एभरेष्ट इन ग्रुप, नेपाली साहित्य विकास परिषद यूके आदिले दूतावास कोषमा रकम जम्मा गरेको हुन् । दूतावासका कुटनीतिक तथा स्थानीय कर्मचारीले पनि आफ्नो मासिक तलवको १५ प्रतिशत ९करिब सांढे तीन लाख रुपैयां० भूकम्प पीडितलाई दिएका छन् । क्षेत्रीले अन्य विभिन्न नेपाली संघसंस्थाले पनि चन्दा संकलन गरिरहेकाले दूतावास कोषमा कम्तीमा तीन करोड रुपैयां जम्मा हुने विश्वास व्यक्त गर्दै संकलन गरिसकेका संघसंस्थालाई यथासम्भव छिटो रकम दूतावास कोषमा दाखिला गर्न आग्रह गरेका छन् । क्षेत्रीले सहयोग रकम सही सदुपयोग, समुचित तथा पारदर्शीरुपमा भूकम्प पीडितहरुलाई उद्धार, राहत, पुनस्र्थापना तथा पुनःनिर्माण लगायतमा उपयोग गर्न नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जनाए । भूकम्पपछि दूतावासमा स्थापना गरिएको हेल्प डेस्कमा मात्र सहयोग सम्वन्धि जिज्ञासाका दुई हजार ५ सय कल आइसकेको दूतावासले जनाएको छ । सातै दिन खुल्ला रहने उक्त हेल्प डस्कमार्फत राहत सामाग्री दिन, पठाउन र आर्थिक सहयोग प्रदान गर्न इच्छुकलाई जानकारी दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: