नयाँ दिल्ली, भारत, २५ साउन । ऋणमा डुवेको भारतीय एक विमान कम्पनीले कर्मचारीको तलब निरन्तर पाँचौँ पटक समयमा बुझाउन असमर्थ भएको छ । भारतको राष्ट्रिय ध्वजावहाक विमान एअर इन्डिया कम्पनीमा कार्यरत कर्मचारीले अगस्टको १० दिन काटिसक्दा पनि जुलाईको तलब पाउन सकेका छैनन् ।
तलबमा समस्या आएपछि आक्रोसित कर्मचारी भारतीय व्यवसायिक चालक संघ (आइसीपीए)का महासचिब क्याप्टेन दीपाङ्कर गुप्ताले कम्पनीका अध्यक्ष तथा महानिर्देशकलाई पत्राचार गरेका छन् ।
पत्रमा कर्मचारीको तलबमा भएको ढिलाइबारे जानकारी गराउँदै उनले भने, यो कुरा जानकारी गराउँदा मलाई दुख लागेको छ कि राष्ट्रिय ध्वजाबहाकले कर्मचारीको तलबलाई यससँग निरन्तर पाँचौँ महिना ढिलाइ गरेको छ । पटक पटक तपाईहरूबाट आएको आश्वासनका वाबजुद पनि नियमित तलब र उडान भत्ता समयमा पाउन सकिएको छैन ।
उनले थपे, कर्मचारीहरूले नियमित रूपमा तलब पाउन नसकेपछि उनीहरू आर्थिक अभाबका कारण समस्यामा परेका छन् । व्यवस्थापन पक्षबाट देखाएको यथास्थितिवादी सोचका कारण राष्ट्रिय ध्वजावाहकको प्रगतिका लागि काम गर्ने कर्मचारीबीच आवेग बढेको छ, पत्रमा उल्लेख गरिएको छ । गुप्ताले विमान कम्पनीसँग विमानको अनिवार्य मर्मतका लागि चाहिने बजेटमासमेत समस्या देखिएको पत्रमा उल्लेख गरेका छन् । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: