विराटनगर, १६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको तीनखम्बे अर्थनीतिका आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने बताएका छन् ।
जिल्ला सहकारी संघ मोरङद्वारा यहाँ आज आयोजित ‘सहकारीमार्फत रोजगारी सिर्जना’ विषयक प्रदेश नं १ स्तरीय अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सार्वजनिक, निजी तथा सहकारीको साझेदारीमा मुलुकलाई समृद्ध बनाउने बताएका हुन् । मन्त्री विष्टले धेरै ठूलो जनसंख्या आबद्ध रहेका सहकारीको समस्या समाधान गरी थप व्यवस्थित बनाउन सरकारले आवश्य छलफल गरिरहेको चर्चा गर्दै सहकारीलाई बलियो बनाउनका लागि यसमा पारदर्शी र विश्वशनीयता आवश्यक छ भने ।
काम र जनशक्तिको तारतम्य नमिलेको अवस्थामा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको र यसको माध्यमबाट वर्षेनी करीब पाँच लाख युवालाई रोजगार प्रदान गर्ने बताउँदै उनले नेपाललाई आत्मनिर्भर बनाउन सबै सम्भावनाको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिए ।
मन्त्री विष्टले व्यापार घाटा कम गर्न तथा रोजगार सिर्जना गर्नका लागि कृषिमा आत्मनिर्भर बन्नुपर्छ भन्दै छरिएर रहेका पूँजीलाई एकीकृत गर्न सहकारीको महत्व निकै छ बताए ।
रोजगारी सिर्जना गर्न चुनौती रहे पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले छोटो समयमै कार्य क्षमता बढाउन र रोजगारीको अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले सहकारी सदस्यले उठाएको समस्या समाधान गर्न सरकार गम्भीर छ भने। रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: