Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अपडेटः त्रिशुलीमा बस खस्दा मृत्यु हुनेकाे संख्या ८ पुग्याे

चितवन ।  पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा खसेको छ । शुक्रबार मध्यान्ह बस र ट्रक जुध्दा बस त्रिशुलीमा खसेकोहो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो ।

३२ जना सवारी बसमा ८ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी मुक्तिनाथ दाहालका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

मृतकहरु
  •  जिल्ला पाल्पा बेगनासकालिका गा.पा. बस्ने बर्ष ३२ को अर्जुन न्यौपाने
  • हाल नाम थर वतन नखुलेको अं.बर्ष २/३ को बालक
  • हाल नाम थर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला
  • जि.तनहुँ भानु न.पा.५ बस्ने बर्ष २७ को सुमित श्रेष्ठ
  • जिल्ला तनहु भन्सार बस्ने अं. बर्ष २७ की कमला श्रेष्ठ 
  • जिल्ला काठमाण्डौ बस्ने बर्ष ३० को रबिन गुरुङ
  • जिल्ला तनहुं केशवटार बस्ने बर्ष ४० को बाबुराम तिवारी
  •  भारतको बेतिया घर भएका फिरोज मिया
घाईतेहरु
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाईतेहरु:-
  • बस चालक जिल्ला स्याङजा पुतली बजार न.पा.१ बस्ने बर्ष ५१ को उदयराज लामिछाने दाहिने हातमा चोट- अवस्था मध्यम
  • जिल्ला चितवन कालिका न.पा. शक्तिखोर बस्ने बर्ष ९ को क्रिस गुरुङ टाउकोमा चोट - अवस्था मध्यम
  • जिल्ला कास्की पोखरा बस्ने बर्ष ४५ को भक्त ब.बस्नेत - अवस्था गम्भीर
  • भारत बिहार बेतिया बस्ने फिरोज मिया -अवस्था गम्भीर
  • जिल्ला नुवाकोट बिदुर न.पा.५ बस्ने बर्ष १८ को सौजन गजुरेल, अवस्था मध्यम
  • जिल्ला कास्की पोखरा बस्ने बर्ष २५ को मेघ बहादुर पुन - अवस्था मध्यम
  • जिल्ला तनहु डुम्रे भन्सार बस्ने बर्ष ५१ को बिष्णु कु.श्रेष्ठ - अवस्था मध्यम
  • जि.धादिङ गजुरी बस्ने बर्ष २२को सन्तोष सुवेदी -मध्यम (गजुरी धादिङ लगेको)

र, यो पनि

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending